Jagaran News

पुरुष फुटबलमा बंगलादेशविरुद्ध नेपाललाई आग्रता

काठमाडौं, मंसिर २२ । १३औं सागको पुरुष फुटबलमा फाइनल प्रवेशका लागि महत्वपूर्ण खेलमा नेपालले बंगलादेशविरुद्ध सुरुवाती अग्रता लिएको छ । त्रिपुरेश्वरस्थित दथरथ रंगशालामा भएको खेलमा नेपालले ११ औं मिनेटमै गोल

पाल्पामा टिप्पर दुर्घटना हुँदा सहचालकको मृत्यु

काठमाडौं, मंसिर २२ । पाल्पामा टिप्पर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ । पाल्पाको निस्दी गाउँपालिका ३ धार्के्सिङ्गमा टिपर दुर्घटना हुँदा सहचालकको घटानास्थलमै ज्यान गएको छ भने अर्का चालक गम्भीर

१३ औं सागः जुडोमा देविकाले जितन् स्वर्ण

काठमाडौं , मंसिर २२ । १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालकी देविका खड्काले जुडोमा स्वर्ण जितेकी छन् । लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी

समयमा काम नगर्ने ठेकेदारलाई कारबाहीको दायरामा ल्याइन्छः मन्त्री नेम्वाङ

काठमाडौं, मंसिर २२ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले समयमा काम नसकी अलपत्र पार्नेलाई कारबाहीको दायरामा ल्याइने बताएका छन् । उनले कुनै पनि आयोजना निर्माणको जिम्मेवारी लिने र

भारतीय खेलाडीलाई एक सेकेण्डले पछि पार्दै गौरिकाले फेरि स्वर्ण जितेर रचिन् इतिहास

काठमाडौं, मंसिर २२ । भारतीय खेलाडीलाई एक सेकेण्डले पछि पार्दै गौरिकाले फेरि स्वर्ण जितेर इतिहास रचेकी छन् । जारी दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली पौडी खेलाडी गौरिका सिंहले ४ सय

अब छाउपडीमा जाने र पठाउने दुवैलाई कडा कारवाही हुन्छ : महान्यायाधिवक्ता

काठमाडौं, मंसिर २२ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पश्चिम नेपालमा रहेको छाउपडी प्रथालाई प्रचलित कानुनले दण्डनीय किटान गरिसकेको जनाउँदै छाउपडीमा जाने र पठाउने दुवैलाई कानुनबमोजिम कारवाही हुने बताएका छन् । अन्धविश्वासमा

लागू औषध बनाउने रसायनसहित एक चिनियाँ नागरिक पक्राउ

काठमाडौँ , मंसिर २२ । प्रहरीले लागू औषध बनाउने रसायन सहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले लागू औषध

पाँच वर्षमा मागभन्दा ३ हजार मेगावाट बढी हुने भयो विजुली

काठमाडौं , मंसिर २२ । नेपालमा ५ वर्षमा मागभन्दा ३ हजार बढी बिजुली खपत हुने भएको छ । माग र आपूर्तीको प्रक्षेपणका आधारमा पाँच वर्षपछि ३ हजार १४ मेगावाट विद्युत्

सरकारले शिक्षालाई विशेष महत्व दिएको छ : प्रचण्ड

काठमाडौं, मंसिर २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष (प्रचण्ड) ले सरकारले शिक्षालाई विशेष महत्व दिएको बताएका छन् । उनले विकास, समृद्धी र सभ्यताको प्रमुख आधार शिक्षा भएकाले सरकारले

साताको पहिलो दिन नेप्सेमा ३ दशमलव ४५ अंकको वृद्धि

काठमाडौं, मंसिर २२ । साताको पहिलो दिन नेप्सेमा ३ दशमलव ४५ अंकको वृद्धि भएको छ । पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक ३ दशमलव ४५ अंकले बढेर १

विप्लव समूहका मेचीनगर इन्चार्ज पक्राउ

काठमाडौं, मंसिर २२ । सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपका मेचीनगर इन्चार्जलाई प्रहरीले पक्राउ गरेको छ । विप्लव सूमहका झापा जिल्ला सदसस्यसमेत रहेका याम कुमार गिरीलाई महानगरीय अपराध

कोहलपुरमा लाग्यो कर्फ्यू, घाइते छात्रालाई सेनाको हेलिकप्टरबाट काठमाडौं ल्यायो

काठमाडौं, मंसिर २२ । ट्रकको ठक्करबाट स्कुले छात्रा घाइते भएपछि बढेको तनावलाई मत्थर गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले कोहलपुरमा कर्फ्यू आदेश जारी गरेको छ। केहीबेरअघि सकिएको जिल्ला सुरक्षा समितिको बैठकले