राष्ट्रिय सभा निर्वाचनः ११ दललाई निर्वाचन चिन्ह प्रदान

काठमाडौँ । निर्वाचन आयोगले ११ राजनीतिक दललाई निर्वाचन चिन्ह प्रदान गरेको छ । माघ ९ गते माघ ९ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज चिन्ह प्रदान गरिएको हो ।

विधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता भएका ती दललाई निर्वाचन चिन्ह प्रदान गरिएको आयोजले जनाएको छ । यसै गरी आयोगले निर्वाचन अधिकृत पनि नियुक्ति गरेको छ ।

प्रतिक्रिया दिनुहोस्