Jagaran News

जब बसपार्कमा बसको छतमा युवकको शव भेटियो…….

काठमाडौं, साउन १७ । बुटवलको नयाँ बसपार्कमा बसको छतमा एक युवकको शव फेला परेको छ । गुल्मी चन्द्रकोट ठेगाना भएका अन्दाजी ३५ वर्षका दीपक थापाको शव लु१६१३७ नंम्बरको बसको छतमा

अभिनेत्री स्वस्तिमा र निश्चल आदर्श दम्पत्तिबाट सम्मानित

काठमाडौं , साउन १७ । अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता एवम् निर्देशक निश्चल बस्नेत ‘आदर्श दम्पत्ति सम्मान–२०७६’बाट सम्मानित भएका छन् । बिहीबार ललितपुरमा एक समारोहबीच यी दम्पत्तिलाई ललित ब्युटिसियन बहुउदेस्यीय

सेञ्चुरी कमर्सियल बैंकद्वारा विद्यालयलाई कम्प्युटर हस्तान्तरण

काठमाडौं, १७ साउन । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्यविनायक न.पा वडा नं १ स्थित सिरुटार माध्यामिक विद्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ । उक्त कम्प्युटर बैंकका प्रमुख

अब सहकारीले ऋणमा १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने, लिए हुनेछ यस्तो कारवाही

काठमाडौं, साउन १७ । अब सहकारीले ऋणमा १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने भएका छन् । सरकारले सहकारी संस्थाहरुको पनि ब्याजदरको सीमा तोकिदिएको छ । यसैअनुरुप सहकारीले पनि तोकिएको

अब लक्ष्मी बैंकको नयाँ शाखा काठमाडौंको भैंसेपाटिमा पनि !

काठमाडौं, साउन १७ । लक्ष्मी बैंकको १११औं शाखा काठमाडौंको भैंसेपाटिमा विस्तार भइ संचालनमा आएको छ । बैंकले आफ्नो शाखा संजालविस्तार गर्ने क्रममा आफ्नो १११औं शाखा काठमाडौंको भैंसेपाटिमा संचालनमा ल्याएकोे हो

परराष्ट्रमन्त्री ज्ञवालीसँग मोरक्को अधिराज्यका राजदूतद्वारा भेट, नेपालमा लगानी गर्न ज्ञवालीकोे आग्रह

काठमाडौं, साउन १७ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग नेपालका लागि मोरक्को अधिराज्यका राजदूत मोहम्मद मल्लिकीले भेट गरेका छन् । उनले परराष्ट्र मन्त्रालयमा आज शिष्टाचार भेट गरका हुन् । त्यस अवसरमा उनीहरुबीच

लुम्बिनी गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं, साउन १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी क्षेत्रको गुरुयोजना निर्माणको काम छिटो सम्पन्न गर्न निर्देशन दिएका छन । ओलीले लुम्बिनी विकास कोषलाई निमार्णको काम छिटो सक्न निर्देशन दिएका

नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट : घाइते कैदीकोे मृत्यु

काठमाडौं , साउन १७ । ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कर्तव्य ज्यान मुद्दाका पूर्णबहादुर राजी छन् । नेपाल प्रहरीका

नक्कली नोटसहित एक जना प्रहरीद्वारा पक्राउ , पछिल्लो समय नक्कली नोटको बिगबिगी बढ्दै

काठमाडौं, साउन १७ । जिल्ला प्रहरी कार्यालय कैलालीले नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । कैलालीको कैलारी गाउँपालिका वडा नम्बर ५ का ३४ वर्षीय छेदुराम डगौरा चौधरीलाई प्रहरीले नक्कली

एक्कासी नख्खु कारागारमा कैदीबन्दीबीच कुटाकुट, एक गम्भिर घाइते

काठमाडौं , साउन १७ । ललितपुरको नख्खु कारागारमा दुई जना कैदीबन्दीबीच कुटाकुट भएको छ । घटनामा पूर्णबहादुर राजी घाइते भएका छन् । कारागार प्रशासनका अनुसार राजीलाई केहीवेरअघि कर्तव्य ज्यान मुद्दाका

काठमाडौंमा सर्पदंशसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

काठमाण्डौ, साउन १७ । नेपालमा बढ्दै भएको सर्पदंशको बारेमा छलफल गर्न काठमाडौमा अन्तराष्ट्रिय सम्मेलन सुरु हुँदैछ । स्वास्थ्य तथा जनसख्या मन्त्रालयको आयोजनामा सम्मेलन राष्ट्रपति भवन शितल निवासमा हुन लागेको हो

साधना लघुवित्तको नाफा १ करोड ६१ लाखभन्दा माथी

काठमाडौ । आर्थिक समृद्धि प्राप्ती पछि एकीकृत कारोवार गरेको साधना लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणमा असार मसान्त सम्ममा कम्पनीले रू.