Jagaran News

अझै केही दिन मनसुन पूर्ण सक्रिय नहुने, एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपाउन आग्रह

काठमाडौं , साउन १८ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ । आजबाट विस्तारै उत्तरतिर (नेपाल तर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षण गर्न आज सिंगापुर जाँदै

काठमाण्डौं, साउन १८ । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार सिंगापुर जाँदै छन् । उनी नियमित स्वास्थ्य परीक्षणको लागि शनिबार राति पानै १० बजे सिंगापुर जाने तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले

चन्द समूहका दुई कार्यकर्ता पक्राउ

काठमाडौं, साउन १८ । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयल तनहुँले गयराति पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री

लेन अनुशासन पालना नगर्ने ४३ हजार चालक कारबाहीमा

काठमाडौं , साउन १८ । ट्राफिक प्रहरीले लेन अनुशासन नमान्ने ४२ हजार ८२२ चालकलाई कारबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आर्थिक वर्ष ०७५–०७६ मा उपत्यकाभित्र लेन अनुशासन नमानी

नेपाल–भारत जोड्ने महाकाली नदीमाथिको झोलुङ्गे पुल सञ्चालनमा आयो

काठमाडौं, साउन १८ । निर्माण सम्पन्न भएको आठ महिनापछि महाकाली नदीमाथि बनेको लाली र भारत पिथौरागढको डड्या जोड्ने पुलको औपचारिक रूपमा उद्घाटन भएको छ । नेपाल सरकारको तुइन तथा ट्युब

मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध, फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने

काठमाडौं, सानउ १८ । अर्जे्न्टिनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीमाथि तीन महिनाको प्रतिबन्ध लागेको छ । उनीमाथि तीन महिनासम्म अन्तर्रा्ष्ट्रिय फुटबल प्रतिस्पर्धामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लागेको हो

आउँदो मंसिर १४ गते उपनिर्वाचन हुने , तयारी तिब्र

काठमाण्डौ , साउन १८ । विभिन्नब कारणले रिक्त हुन आएका पालिका, प्रदेश र प्रतिनिधिसभा सदस्यको लागि आउँदो मंसिर १४ गते शनिबार उपचुनावको घोषणा भएको छ । ३७ जिल्लामा विभिन्न ५०

तातिँदै पृथ्वी : काठमाडौंको अवस्था के ?

काठमाडौं, साउन १८ । जलवायु परिवर्तनका कारण विश्वको तापक्रम बढ्दै गएको छ । सन् २०१९ को जुलाई अहिलेसम्मकै तातो महिना सावित भएको छ । बैज्ञानिकहरुले विश्वको तापमान औसत १.५ डिग्री

साढे ३३ किलो सुनकाण्ड :न्यायाधीशमाथिको कारवाही के होला ?

काठमाडौं, साउन १८ । सर्वोच्च अदालतले बहुचर्चित साढे ३३ किलो सुन तस्करी प्रकरणमा विराटनगर उच्च अदालतबाट एक वर्षअघि जारी भएको आदेश सदर गरेपछि यसअघि न्यायाधीशहरुमाथि भएको कारवाहीको विषयमा प्रश्न खडा

राष्ट्रपति–प्रधानमन्त्रीलगायत उच्चपदस्थको तलब १८ प्रतिशतले बढ्यो

काठमाडौं , साउन १८ । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसद्का दुवै सभाका सदस्यसम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ । अर्थ मन्त्रालयको प्रस्तावमा विहीबार बसेको मन्त्रिपरिषद्को बैठकले साउन १ गतेदेखि

बेरुजु असुली गर्न सरकार प्रतिबद्ध रहेको अर्थमन्त्री खतिवडाको भनाइ

काठमाण्डौ, साउन १७ । अर्थमन्त्री डा. युवराज खतिवडाले बेरुजु असुली गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । अर्थमन्त्री खतिवडाले बेरुजु असुल उपरका लागि सहज बनाउन आर्थिक गतिविधिको लेखा परीक्षणालाई छुट्टै

गुडिरहेकै गाडीबाट १७ लाखको सामान चोर्ने ४ जना पक्राउ

काठमाडौं, साउन १७ । गुडिरहेकै गाडीबाट १७ लाख बराबरको सामान चोर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । वर्ल्डलिंंक कम्युनिकेशनको विभिन्न कार्यालयका लागि ल्याइएको १७ लाख बराबरको इन्टरनेटसम्बन्धी सामग्री चोरी