Jagaran News

फिलिपिन्समा डुंगा दुर्घटना : २५ जनाको मृत्यु, ६ जना बेपत्ता

काठमाडौं, साउन १९ । फिलिपिन्समा डुंगा दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ भने ६ जना बेपत्ता भएका छन् । फिलिपिन्सको मध्य क्षेत्रमा पर्ने दुईवटा प्रान्तका सामुद्रिक तटनजिकै भएको डुंगा

अरुण तेस्रो जलविद्युत् आयोजनाको २२ प्रतिशत काम सकियो, थप काम समयमै सक्न ऊर्जामन्त्री पुनको निर्देशन

काठमाण्डौं साउन १९ । ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको काम २२ प्रतिशत सम्पन्न भएको छ । भारत सरकारको स्वामित्वमा रहेको एसजेभीएनले निर्माण गरिरहेको आयोजनाको काम २२ प्रतिशत

कृषिमन्त्री खनालले भने – विषादीबारे भारतको पत्र समयमा प्रधान्मन्त्रीलाई नदिनु गल्ती भयो

काठमाडौं , साउन १९ । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणि खनालले विषादी परीक्षणबारे भारतीय दूतावासले पठाएको पत्रबारे प्रधानमन्त्रीलाई समयमा जानकारी नदिनु गल्ती भएको स्वीकार गरेका छन् । आइतबार प्रतिनिधिसभाको

मुक्तिनाथ विकास बैंकद्वारा डस्टबीन हस्तातरण

काठमाडौं, १९ साउन । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखा, काठमाडौंलाई डस्टबीन हस्तातरण गरेको छ । टोखा–६, डाँफे बजार वरीपरीको सरसफाईमा ध्यानदिदै

दुई वर्ष जेल र साढे २६ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

काठमाडौं, साउन १९ । दुई वर्ष जेल र साढे २६ लाख जरिवाना तोकिएका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ठगी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा

कर वृद्धि गरेको भन्दै उद्योगीले गरे सरकारको चर्काे आलोचना

काठमाडौँ, साउन १९ । कर वृद्धि गरेको भन्दै उद्योगीले सरकारकाृ चर्को आलोचना गरेका छन् । सरकारले कर एकैपटक चार गुणा बढि हुने गरी वृद्धि गरेको उल्लेख गर्दै उद्योगी व्यवसायीहरले सरकारको

विभिन्न व्यक्तिलाई धम्क्याउँदै ७५ लाख रुपैयाँ माग्ने एक जना पक्राउ

काठमाण्डौं, साउन १९ । विभिन्न व्यक्तिलाई धम्क्याउँदै ७५ लाख रुपैयाँ माग्ने गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । उनले विभिन्न मितिमा मोबाइलबाट नेपाली तथा भारतीय नम्बरको प्रयोग गरेर विभिन्न

सबै आर्थिक क्रियाकलापलाई करको दायरामा ल्याउन अर्थमन्त्रीको निर्देशन

काठमाण्डौं, साउन १९ । अर्थमन्त्री डा. युवराज खतिवडाले सबै आर्थिक क्रियाकलापहरुलाई करको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागलाई निर्देशन दिएका छन् । आइतबारदेखि ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीको उद्घाटन गर्दै उनले

अमेरिकाको टेक्सस राज्य गोलिचल्दा २० जनाको मृत्यु

काठमाडौं, १९ साउन । अमेरिकाको टेक्सस राज्यमा भएको बन्दुक आक्रमणमा परेर कम्तीमा २० जनाको मृत्यु भएको र २६ जना घाइते भएका बताइएको जनाएको छ । एल पासो सहरमा भएको उक्त

हङकङमा प्रदर्शन झनै चर्कियो, बेइजिङ र चिनियाँ सेनाले दियो यस्तो कडा चेतावनी

काठमाडौं , साउन १९ । हङकङमा विवादास्पद सुपुर्दगीसम्बन्धी विधेयकका विषयलाई लिएर सुरु भएको प्रदर्शन चर्कंदै गएको छ । ९ हप्तादेखि प्रदर्शन गर्दै आएकाहरुमाथि प्रहरीले पनि दमन बढाएको छ । विरोध

भक्तपुर–नगरकोट सडक निर्माणः चर्को दबाबपछि पाँच महिनामा सक्ने प्रतिबद्धता

काठमाडौं , साउन १९ । राजधानी आउने अधिकांश पर्यटकको गन्तव्य भक्तपुरको नगरकोट हुने गर्छ । नगरकोटबाट देखिने हिमशृङ्खलाको स्वाद बेग्लै हुन्छ तर आकर्षक पर्यटकीय नगरी पुग्ने सडक भने वर्षौंदेखि उबडखाबड

आइतबारको मौसमः भारी वर्षासंगै चट्याङ, सतर्क रहन मौसमविद्को सुझाव

काठमाडौं, साउन १९ । आज (आइतबार) देशका केही स्थानमा चट्याङ पर्ने तथा भारी वर्षा हुने सम्भावना औंल्याउँदै सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान २४ घण्टे