
कांग्रेसको विशेष महाधिवेशन बन्दसत्र सोमबार बिहान ८ बजेबाट सुरु हुने
काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गतको बन्दसत्र भोलि (सोमबार) बिहान ८ बजेबाट सुरु हुने भएको छ । विशेष महाधिवेशन पक्षधर नेता मनोजमणी आचार्यले बिहान ८ बजेबाट बन्दसत्र

पुरानै शैलीमा नयाँ भविष्य बनाउन सकिंदैनः महामन्त्री विश्वप्रकाश शर्मा
काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अब पुरानै ढंगले नयाँ यात्रा गर्न नसकिने बताएका छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले पुरानै

‘अब नेतृत्वले अभिभानी बहुमतलाई लत्याउने चेष्टा नगरुन्ः पूर्वअर्थमन्त्री महेश आचार्य
काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री महेश आचार्यले अभिमानी पदाधिकारीलाई विशेष महाधिवेशनले विधिमा आउन बाध्य बनाएको बताएका छन् । दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले

कांग्रेस सभापति देउवाले आफूनिकटका नेताहरूलाई छलफलमा बोलाए
काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा सभापति शेरबहादुर देउवाले आफूनिकटका नेताहरूलाई छलफलमा बोलाएका छन् । भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन समारोह चलिरहँदा

कुनै गुटको आधारमा नभई विधानको आधारमा पार्टी चल्नुपर्छः पुष्पा भुसाल
काठमाडौं, २७ पुस । नेपाली कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसालले कुनै गुटको आधारमा नभई विधानको आधारमा पार्टी चल्नुपर्ने बताएकी छन् । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै

जसपा नेपाल र लोसपा नेपालबिच एकताका लागि १२ बुँदे सम्झौता
काठमाडौं, २७ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल बिच एकताका लागि १२ बुँदे सम्झौता भएको छ । आइतबार भएको सो सम्झौता बमोजिम ४३

कांग्रेसको विशेष महाधिवेशनको पक्षमा ४९ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरे
काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ४९ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरिसकेको बताइएको छ । विशेष महाधिवेशनको उद्घाटन सत्रका सञ्चालकले ४९ दशमलब ३४ प्रतिशतले महाधिवेशन

गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन
काठमाडौं, २७ पुस । गायक प्रशान्त तामाङको हृदयघातका कारण निधन भएको छ । उनको आइतबार निधन भएको निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उदृत गर्दै पुष्टि गरे । ‘मेरो तीन दिन

राष्ट्रपतिद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
काठमाडौं, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन् । ३०४ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा सिंहदरबार मूल गेट अगाडि रहेको पृथ्वीनारायण शाहको

तराई भूभागमा हुस्सु तथा कुहिरोको प्रभाव कायमै, कठ्याङ्ग्रीदो चिसो
काठमाडौं, २७ पुस । पुसको अन्त हुँदै गर्दा देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका तराई भूभागका केही स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २७ पुस । नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४

आज ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, २७ पुस । आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०४औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विसं १७७९ मा जन्मिएका शाहको जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम आयोजना












