Jagaran News

कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदै

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदैछ । यो महाधिवेशन भोलिसम्म चल्ने छ । कांग्रेस काठमाडौँ जिल्ला सभापति सबुज बानियाँको सभापतित्वमा उद्घाटन कार्यक्रम

कांग्रेसको दोस्रो विशेष महाधिवेशन उद्घाटन सत्रअघि जुलुस प्रदर्शन, यस्तो छ रुट

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पक्षधरहरूले उद्घाटन सत्रअघि जुलुस प्रदर्शन गर्दैछन् । विशेष महाधिवेशनको आज मध्याह्न १२ बजे उद्घाटन गर्ने कार्यतालिका तय भएको छ । भृकुटीमण्डपमा

रुकुम पूर्वबाट निर्वाचन लड्ने संयोजक प्रचण्डको घोषणा

काठमाडौं, २६ पुस । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाका आउँदो निर्वाचन रुकुम पूर्वबाट लड्ने घोषणा गरेका छन् । रुकुम पश्चिममा अहिले चलिरहेको नेकपाको एकता सन्देश सभालाई सम्बोधन

देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको छ: पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौं, २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले दलहरूको चाहना अनुसारै राजकाजबाट बाहिरिएको र अहिले देशले सामना गर्नुपरेको संकटले चिन्तित तुल्याएको बताएका छन् । शनिबार राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा एक भिडियो

सभापति रबिको ब्रिफिङ, उनेपासँग पार्टी एकता जोगाउन सकिएन, कुलमानले पदको मात्रै बार्गेनिङ गरिरहे

काठमाडौं, २६ पुस । रास्वपाका सभापति रवि लामिछानेले कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग अन्तिमसम्म प्रयास गर्दा पनि पार्टी एकता जोगाउन नसकेको ब्रिफिङ गरेका छन्। सचिवालयको बैठकमा नयाँ नयाँ सर्तहरू

गोपालमान श्रेष्ठले शेरबहादुरको साथ छाडे, देउवाबाट सहनै नसक्ने ज्यादती भयो : श्रेष्ठ

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठ पार्टीमा सभापति शेरबहादुर देउवाको सहनै नसक्ने ज्यादती भएको भन्दै विशेष महाधिवेशनलाई साथ, सहयोग र समर्थन गर्ने बताएका छन् । श्रेष्ठले विशेष

सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई विशेष महाधिवेशनका लागि निमन्त्रणा

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधरले निमन्त्रणा पठाएका छन् । देउवालाई प्रमुख अतिथि र खड्कालाई विशिष्ट अतिथिको आतिथ्यता ग्रहणका

रास्वपासँग एकता भाँडियो, घिसिङ बने उज्यालो नेपाल पार्टीको अध्यक्ष

काठमाडौं, २६ पुस । कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्षमा कुलमान नियुक्त भएका छन् । आज एक कार्यक्रमकाबीच घिसिङलाई नेपाल पार्टीको अध्यक्षमा नियुक्त गरेको हो। पार्टी प्रवक्ता डा.राजु थापाले नियुक्त

पूर्व मन्त्री तथा पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन

काठमाडौं, २६ पुस । पूर्वसांसद, पूर्वमन्त्री, प्रजातान्त्रिक आन्दोलनका योद्धा एवम् नेपाल पत्रकार महासंघका पूर्वसभापति होमनाथ दाहालको निधन भएको छ । शुक्रबार साँझ काठमाडौं स्थित वीर अस्पतालमा उपचारार्थ पुऱ्याउदै गर्दा दाहालको

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २६ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४

कांग्रेसको विशेष महाधिवेशन पक्षले पदयात्रा गर्दै

काठमाडौं, २६ पुस । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले पदयात्रा गर्दैछ । विशेष महाधिवेशनको प्रचारप्रसारका लागि पदयात्रा आयोजना गरिएको हो । दिउँसो १ बजे भृकुटी मण्डपबाट पदयात्रा गरिने विशेष महाधिवेशन

कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं, २६ पुस । निकै कठिन मोडमा पुगेको नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी