
कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने
काठमाडौं, २८ पुस । । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन मंगलबारसम्म लम्बिने भएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनमाथि छलफल चलिरहँदा महाधिवेशन मंगलबारसम्म लम्बिएको हो । आइतबारदेखि

पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न कार्यवाहक सभापति खड्काको अपिल
काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा प्रतिकूल हुने कुनै पनि गतिविधि नगर्न अपिल गरेका छन् । खड्काले विज्ञप्ति जारी गरी पार्टीमा एकताका साथ अघि

राप्रपाको टोखा नगर अधिवेशन, अध्यक्षमा थापा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), टोखा नगर समितिको अध्यक्षमा सुर्दशन थापा निर्वाचित भएका छन । थापाले पूर्व नगर सचिव भरत केसीलाई पराजित गरेका हुन । १८५ नगर पार्षदको मतदान

शहिद स्मारक जनस्वास्थ्य सहकारीको १९औँ वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । शहिद स्मारक जनस्वास्थ्य सहकारी संस्था लिमिटेडको १९औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। माननीय सोमनाथ अधिकारी ‘प्यासी’को अध्यक्षतामा सम्पन्न सभाले अध्यक्षको प्रतिवेदन, आर्थिक वर्ष २०८१÷०८२ को

मेयर बालेन्द्र शाह (बालेन) ले माघ ४ गते राजीनामा दिने
काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले माघ ४ गते राजीनामा दिने बताएका छन् । पार्टी निकटकाहरुसँग ज्वागलमा भएको छलफलमा ४ गते राजीनामा दिएर पार्टी गतिविधिमा निस्कने

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २८ पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४

आज पनि तराईका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो
काठमाडौं, २८ पुस । पुसको अन्तिम साता हुँदै गर्दा नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको छ । हाल देशभरको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

समानुपातिक उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने
काठमाडौं, २८ पुस । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन् । निर्वाचन आयोगले जारी गरेको सूचना

कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदै
काठमाडौं, २८ पुस । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र आज हुँदैछ । आइतबार साँझ अबेरसम्म उद्घाटन सत्र सञ्चालन भएपछि आज बन्दसत्र सुरु हुन लागेको हो । बिहानको खाजापछि बन्दसत्र

स्याटद्वारा काठमाडौंमा विद्यालयस्तरीय संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम सुरु
काठमाडौं, पुस २७ । विद्यालयस्तरीय स्कुल्स एलायन्स फर एकेडेमिक ट्रान्सफर्मेसन स्याटद्वारा आयोजित संयुक्त राष्ट्रसंघ मोडेल कार्यक्रम आजबाट काठमाडौंको कपनस्थित ब्रेन ल्याण्ड एकेडेमीमा औपचारिक रूपमा सुरु भएको छ। कार्यक्रमका प्रमुख अतिथि

नवयुवाको ज्यान लिनभन्दा संसद् भवन तोडिन दिनुपर्थ्यो: महामन्त्री शर्मा
काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेनजी आन्दोलनको क्रममा २३ भदौमा नवयुवाहरूको मृत्यु भएको घटना दुर्भाग्यपूर्ण रहेको बताएका छन् । विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै भने,

विशेष महाधिवेशनको उद्घाटन सभापतिले नै गरेको हेर्न चाहेका थियौ, हामी खुशी छैनौं: महामन्त्री थापा
काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कोही मालिक कोही दास नहुने बताएका छन्। विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पार्टी सभापतिदेखि सदस्यसम्म सबैको हैसियत बराबर हुने












