
प्रधानमन्त्रीको सुरक्षा प्रमुखहरूसँग ब्रिफिङ, २७५ ठाउँमा बम डिस्पोजल टोली
काठमााडौं, १३ फाग्न । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग मंगलबार ब्रिफिङ लिइन् । मंगलबार साँझ सबै सुरक्षा प्रमुखहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री कार्कीले

मृत्यु भइसकेका व्यक्तिको दुरुपयोग नहोस् भन्नेमा सचेत छ: निर्वाचन आयोग
काठमााडौं, १३ फाग्न । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेका, तर मृत्यु भइसकेका व्यक्तिको नामको दुरुपयोग नहोस् भन्नेमा सचेत रहेको बताएको छ । आयोगका अनुसार यस्तो जिज्ञासा आयोगले स्थापना गरेको कल

एमाले अध्यक्ष ओली आज दमक र दक्षिणी क्षेत्र गौरीगञ्जका मतदातासँग भेटघाट
काठमाडौंm १३ फागुन । फागुन २१ गते हु्ने निर्वाचन प्रचार प्रसारका क्रममा आफ्नो निर्वाचन क्षेत्र झापा ५ मा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज दमक र दक्षिणी क्षेत्र

आयल निगमले एलपी ग्यासको आयात बढायो, निर्वाचनमा पनि अभाव नहुने
काठमाडौंm १३ फागुन । फागुन २१ गते हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको छ। निर्वाचनको समयमा बजारमा ग्यासको अभाव हुन नदिन निगमले भारतीय

अमेरिकामा आँधी र भारी हिमपातका कारण लाखौँ मानिसहरू प्रभावित, ११ हजार ५५ भन्दा बढी उडानहरू रद्द
काठमाडौं, १३ फागुन । अमेरिकामा आएको तीव्र हावा (आँधी) र भारी हिमपातका कारण लाखौँ मानिसहरू प्रभावित भएका छन् । भारी हावा र हिमपातले हजारौं उडानहरू बन्द भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले

सुनको मूल्य स्थिर चाँदीको बढ्यो
काठमाडौ, १३ फागुन । नेपाली बजारमा बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख १४

‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र
ढोरपाटन ९बागलुङ० १३ फागुन । ‘ट्रयाक’ खुलेको २६ वर्षपछि ग्रामीण सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । जिल्ला सदरमुकामसँग जोडिएको मूलपानी–तितौरे, ओडारचौर–ढोडेनी र गणेशघुम्ती–निरयघाट सडक कालोपत्र भएको हो ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा छिटपुट वर्षा
काठमााडौं, १३ फागुन । हाल देशभर पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। पछिल्लो चौबीस घन्टामा पूर्वदेखि सदूरपश्चिमसम्मका भूभागहरूमा वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाउको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमााडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४५ रुपैयाँ २३ पैसा

फागुन १५ गते देशभर सार्वजनिक बिदा दिनमगर संघको माग
काठमााडौं, १३ फागुन । नेपाल मगर संघले फागुन १५ गते देशभर सार्वजनिक बिदा दिन माग गरेको छ । फागुन १५ मगर समुदायलाई संगठित र सुसूचित गर्दै जातीय मौलिकतालाई जीवन्त राख्न

रास्वपा बागमती प्रदेश उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
काठमाडौं, १२ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशका उपसभापति दिनेश हुमागाईँले पार्टी परित्यागसँगै नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।मंगलबार उपसभापति हुमागाईँले रास्वपा परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका

चुनावमा तीन दिन बिदा दिने मन्त्रिपरिषदको निर्णय
काठमाडौं, १२ फागुन । सरकारले चुनावमा तीन दिन बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले तीन दिन बिदा दिने निर्णय गरेको सरकार प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी












