Jagaran News

‘फ्रि भिसा फ्रि टिकेटमा ठगी, ३ लाख माग्ने म्यानपावर एजेन्ट पक्राउ

काठमाडौं, ३ जेष्ठ । सेक्युरिटी गार्डमा मलेसिया जान लागेका सप्तरीका अजयकुमार यादवको फ्लाइट गत वैशाख २९ गते थियो । सरकारको ‘फ्रि भिसा फ्रि टिकेट’को नीति अनुरूप म्यानपावर कम्पनीलाई प्रोसेस गरिदिएकामा

सुकुमवासीको रुपन्देहीको प्रदर्शन र राष्ट्रिय सम्मेलन

काठमाडौं, ३ जेष्ठ । सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था विना सरकारले वर्षौंदेखि बसेको वस्तीमा डोजर चलाएर आतंक मच्चाएको भन्दै अव्यवस्थित बसोबासी तथा भूमिहीनले आइतबार ९आज० बुटवलमा वृहत प्रदर्शन र

श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट सम्मानित

जेष्ठ , २ काठमाडौं । नेपालको उद्योग, व्यापार, महिला उद्यमशीलता तथा व्यवस्थापनको क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी प्रतिष्ठित व्यक्तित्व उर्मिला श्रेष्ठ “ग्लोबल स्टार सर्वोत्कृष्ट व्यवस्थापक तथा राष्ट्रसेवक सम्मान” बाट

पूर्व उप-प्रधानमन्त्री कमल थापा प्रमुख अतिथि भएको कायक्रममा भाँडभैलो

काठमाडौं,२ जेष्ठ । पूर्व उप-प्रधानमन्त्री कमल थापा प्रमुख अतिथि भएको कायक्रममा भाँडभैलो भएको छ । आज ललितपुरमा पृथ्वी पथ प्रतिष्ठानद्वारा आयोजना गरिएको वैदिक सनातन हिन्दु अधिराज्य नेपाल विषयक विचार गोष्ठि

वैदिक सनातन राष्ट्रको अभिभावक राजसंस्था:  भिक्षु आनन्द स्वामी

काठमाडौं,२ जेष्ठ । नेपालमा वैदिक सनातन राष्ट्र र अभिभावकीय भूमिकामा राजसंस्थाको आवश्यकता भएको बुद्ध गुरु अर्थात् भिक्षु आनन्द स्वामीले बताउनु भएको छ । आज ललितपुरमा पृथ्वीपथ प्रतिष्ठानद्वारा आयोजना गरिएको वैदिक

चिनियाँ राष्ट्रपतिसँगको शिखर वार्तापछि ताइवानलाई ट्रम्पले भने, ‘स्वतन्त्रता घोषणा गरेको हेर्न चाहन्नँ ।’

काठमाडौं, २ जेष्ठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई चीनबाट औपचारिक रूपमा स्वतन्त्र घोषणा नगर्न चेतावनी दिएका छन् । बेइजिङमा चिनियाँ समकक्षी सी चिनफिङसँग भएको दुई दिने शिखर सम्मेलनको अन्त्यमा

रास्वपाले आज देशैभर वडा भेला आयोजना गर्दैै

काठमाडौं, २ जेष्ठ । रास्वपाले आज देशैभर वडा भेला आयोजना गरेको छ । तदर्थ समिति गठन नभएका वडाहरुमा आज भेला आयोजना गरिएको रास्वपाले जनाएको छ । आज हुने भेलाले ती

त्रिविको शिक्षाध्यक्षको जिम्मेवारी खनाल र रजिस्ट्रारको चालिसेलाई दिइयो

काठमाडौं, २ जेष्ठ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा.सुशील बज्राचार्यले शिक्षाध्यक्षमा विज्ञान तथा प्रविधि संकायका डिन प्रा.डा.शंकर प्रसाद खनाल र रजिस्ट्रारमा व्यवस्थापन संकायका डिन प्रा.डा. महानन्द चालिसेलाई जिम्मेवारी दिएका छन् ।

कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत

काठमाडौं, १ बैशाख । नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन्। सभापति गगन थापाले आज श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरेका हुन्। कांग्रेसको १४ सदस्यीय पदाधिकारीमध्ये कोषाध्यक्ष मात्रै मनोनीत गर्न

इन्भेस्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई छाड्न अदालतको आदेश

काठमाडौं, १ बैशाख । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ०ं ज्योति पाण्डेलाई हाजिरी जमानीमा छाड्न आदेश दिएको छ । न्यायाधीशहरूको सारंगा सुवेदी र शान्तिसिंह थापाको

स्थानीय तहको कूल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ पुग्यो

काठमाडौं, १ बैशाख । देशभरीका ७५३ स्थानीय सरकारको एक वर्ष ९आव २०८१र८२० को कुल बेरुजु १९ अर्ब ५ करोड रुपैयाँ बराबर भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले ६३ औं

कुल बेरुजु ७ खर्ब ५५ अर्ब पुग्यो

काठमाडौं, १ बैशाख । मुलुकको कुल बेरुजु ७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक