विश्वकपमा अस्ट्रेलियाको सुरुवाती अग्रता

काठमाडौं ३१ जेष्ठ । फिफा विश्वकप–२०२६ अन्तर्गत जारी खेलमा अस्ट्रेलियाले टर्कीविरुद्ध सुरुवाती अग्रता लिएको छ।

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा भइरहेको खेलको २७औँ मिनेटमा नेस्टोरी इरानकुन्डाले गोल गर्दै अस्ट्रेलियालाई अग्रता दिलाएका हुन्।

गोलपछि अस्ट्रेलियाले खेलमा नियन्त्रण बनाएको छ भने टर्कीले बराबरी गोल फर्काउने प्रयास गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्