
आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित
काठमाडौं, १५ जेष्ठ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट मन्त्रिपरिषद् बैठकबाट पारित भएको छ । केहीबेर अघि बसेको मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेश गरेपश्चात उक्त बैठक

मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०८३/८४ को बजेट स्वीकृत, अर्थमन्त्री वाग्लेले ४ बजे संसदमा प्रस्तुत गर्ने
जेठ, १५ काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेट मन्त्रिपरिषद् बैठकमार्फत स्वीकृत गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकले बजेट स्वीकृत गरेको सरकार प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी

अर्थमन्त्री वाग्लेले परम्परा तोड्दै नेपाली कागजको फाइलमा बजेट प्रस्तुत गर्ने
जेठ, १५ काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को बजेट नेपाली कागजको फाइलमा ल्याइएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसपटक विगतको परम्परा तोड्दै ब्रिफकेसको सट्टा नेपाली कागजको फाइलमा बजेट प्रस्तुत गरेका

रुकुमदेखि अमेरिकासम्म आयुष मगरको सांगीतिक यात्रा
काठमाडौँ — नेपाली संगीत क्षेत्रमा पछिल्लो समय नयाँ पुस्ताका केही कलाकारले श्रोतामाझ बलियो उपस्थिति जनाइरहेका छन्। तीमध्ये गायक, गीतकार तथा संगीतकार आयुष मगर पनि अहिले चर्चामा आउने नाम बनेका छन्।

अर्थमन्त्रीहरूले साँझ ४ बजे बजेट प्रस्तुत गर्ने परम्परा किन? बजेट भाषण आज पनि सोही समयमा
जेठ, १५ काठमाडौं । नेपालमा पछिल्ला वर्षहरूमा अर्थमन्त्रीहरूले बजेट भाषण सामान्यतया दिउँसो ४ बजे प्रस्तुत गर्ने परम्परा बस्दै आएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट पनि आज दिउँसो ४

काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि इरान र कजाकिस्तान भिड्दै
जेठ, १५ काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि आज इरान र कजाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल

तेज ब्रान्डको तोरीको तेल बजारबाट फिर्ता गर्न निर्देशन, गुणस्तरहीन भेटियो
जेठ, १५ काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सिद्धार्थ आयल इन्डस्ट्रिजद्वारा उत्पादित ‘तेज’ ब्रान्डको तोरीको तेल गुणस्तरहीन भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ। विभागका अनुसार बजार अनुगमन

एमबाप्पे २०२६ विश्वकपमा ऐतिहासिक उपलब्धिको नजिक, तेस्रो फाइनल र कीर्तिमान तोड्ने लक्ष्य
जेठ, १५ काठमाडौं । फ्रान्सेली फरवार्ड किलियन एमबाप्पे २०२६ को विश्वकपमा फेरि एकपटक विश्व फुटबलको केन्द्रमा छन्। पछिल्ला दुई संस्करणमा उत्कृष्ट प्रदर्शन गर्दै उनले आफूलाई आधुनिक फुटबलका शीर्ष खेलाडीमध्ये एकका

मानव अधिकार तथा शान्ति समाजद्वारा गणतन्त्र दिवसमा तीनै अंगप्रति ध्यानाकर्षण
जेठ, १५ काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले १९औँ गणतन्त्र दिवसको अवसरमा सरकार, संसद् र न्यायालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा जोड दिँदै

उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबीच एकता
उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबीच एकता

गणतन्त्रलाई सुदृढ बनाउन सुशासन र समन्यायिक वितरण आवश्यक : प्रदेश प्रमुख देवकोटा
जेठ १५ ,काठमाडौं । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शासन प्रणालीमा आमनागरिकको सहज पहुँच तथा राज्यबाट प्राप्त हुने प्रतिफलको समन्यायिक वितरणले मात्रै गणतन्त्रलाई सुदृढ बनाउन सकिने बताएका छन्। गणतन्त्र दिवसको

प्रतिनिधि सभाको नयाँ हल तयार भएको सहरी विकास मन्त्रालयको दाबी, सचिवालय असन्तुष्ट
जेठ १५, काठमाडौं । सहरी विकास मन्त्रालयले प्रतिनिधि सभाको नयाँ हल बैठक सञ्चालन गर्न मिल्ने गरी तयार भएको दाबी गरेको छ। मन्त्रालयका अनुसार हलको सरसफाइदेखि आवश्यक पूर्वाधारसम्मको काम सम्पन्न गरी

