
संसदीय समितिमा कडाइ, पाँच बैठक अनुपस्थित रहे कारबाही सिफारिस हुने व्यवस्था
काठमााडौं, ७ असार । प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिले बैठकमा उपस्थितिसम्बन्धी कडाइ गर्ने गरी नयाँ कार्यविधि लागू गरेको छ। नयाँ व्यवस्था अनुसार लगातार पाँच वटा बैठकमा अनुपस्थित रहने

बैंक नागरिकको सारथी बन्नुपर्ने अर्थमन्त्री वाग्लेको भनाइ, नेपाल बैंकको नयाँ भवन उद्घाटन
काठमााडौं, ७ असार । अर्थमन्त्री स्वर्णिम वाग्लेले बैंकहरू नागरिकको सारथी बन्नुपर्ने बताएका छन्। बैंक स्थापनाको मूल उद्देश्य नै जनहित र कल्याण भएकाले सोहीअनुसार कार्यसम्पादन गर्नुपर्ने उनले जोड दिएका छन्। नेपाल बैंक

कांग्रेस सभापति गगन थापा चितवन पुगे, रास्वपा महाधिवेशन उद्घाटनमा सहभागी हुने
काठमााडौं, ७ असार । नेपाली कांग्रेसका सभापति गगन थापा चितवन पुगेका छन्। उनी केहीबेरअघि भरतपुर विमानस्थलमा अवतरण गरेका हुन्। विमानस्थलमा उनलाई स्थानीय नेता तथा कार्यकर्ताहरूले स्वागत गरेका थिए। थापा राष्ट्रिय

जापानसँग ४–० ले पराजित ट्युनिसियाको विश्वकप यात्रा समाप्त, समूह चरणबाटै बाहिरियो
काठमााडौं, ७ असार । ट्युनिसियाको विश्वकप यात्रा निराशाजनक रूपमा समाप्त भएको छ। जापानसँग ४–० को फराकिलो अन्तरले पराजित भएसँगै ट्युनिसियाको अघिल्लो चरण प्रवेश गर्ने सम्भावना समाप्त भएको हो। मेक्सिकोको मोन्टेरे

एनसेल–ट्रिप टर्बो सहकार्य, यात्रुहरूलाई मोबाइल एपमार्फत आकर्षक छुट सुविधा
काठमााडौं, ७ असार । एनसेलले अग्रणी यात्रा प्लेटफर्म ट्रिप टर्बोसँग सहकार्य गर्दै मोबाइल एपमार्फत टिकट बुकिङ तथा साहसिक गतिविधिमा आकर्षक छुट सुविधा उपलब्ध गराउने भएको छ। यस योजनासँगै ग्राहकहरूले विभिन्न सेवामा

रास्वपा महाधिवेशन आजदेखि सुरु, केन्द्रीय समिति चयनका लागि निर्वाचन हुने
काठमााडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन आजदेखि चितवनको भरतपुरमा सुरु भएको छ। तीन दिनसम्म चल्ने महाधिवेशनबाट आगामी केन्द्रीय समिति चयन गरिनेछ। महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि

कार्यवाहक मेयर डंगोल इजरायल प्रस्थान, अन्तर्राष्ट्रिय नगर सम्मेलनमा सहभागिता जनाउने
काठमााडौं, ७ असार । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोल अन्तर्राष्ट्रिय नगर सम्मेलनमा सहभागी हुन इजरायल पुगेकी छन्। तीन दिनसम्म सञ्चालन हुने उक्त सम्मेलनमा विभिन्न देशका नगर तथा स्थानीय तहका प्रमुखहरूको

व्यापार घाटा घटाउन सरकारको नयाँ पहल, निर्यातमुखी अर्थतन्त्र निर्माणका लागि कार्ययोजना लागू
काठमााडौं, ७ असार । देशको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्दै निर्यातमुखी अर्थतन्त्रको विकास गर्ने लक्ष्यसहित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘वाणिज्य नीति, २०८१ को कार्यान्वयन कार्ययोजना’ लागू गरेको छ। मन्त्रालयको असार

रास्वपाको ‘वरिष्ठ नेता’ पदमा निर्वाचन नहुने, बालेन शाहलाई निरन्तरता दिने तयारी
काठमााडौं, ७ असार । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधनमार्फत सिर्जना गरेको ‘वरिष्ठ नेता’ पदमा निर्वाचन नहुने भएको छ। पार्टी निर्वाचन आयोगका उपप्रमुख राम गुरुङका अनुसार महाधिवेशनमा उक्त

रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै दीपक बोहराले मागे प्रतिनिधिको साथ
काठमााडौं, ७ असार । दीपक बोहरा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। पार्टीका संस्थापक सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य बोहराले आइतबार

विश्वकपमा कुरासाओको ऐतिहासिक पहिलो अंक, गोलरक्षक रुम बने नायक
काठमााडौं, ७ असार । विश्वकपमा पहिलो पटक सहभागी भएको कुरासाओले आफ्नो फुटबल इतिहासमै पहिलो विश्वकप अंक जोड्दै नयाँ कीर्तिमान रचेको छ। समूह चरणअन्तर्गत भएको खेलमा कुरासाओले इक्वेडरसँग गोलरहित बराबरी खेल्दै

राप्रपा अध्यक्ष लिङ्देन रास्वपा महाधिवेशन उद्घाटनमा सहभागी हुन चितवन पुगे
काठमााडौं, ७ असार । राजेन्द्र लिङ्देन आइतबार बिहान चितवन पुगेका छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका हुन्। महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन




















