Jagaran News

संसद्मा हर्क साम्पाङले खोजे रक्षा मन्त्री, सुस्तामा भारतीय पक्षको गतिविधिबारे जवाफ माग

जेष्ठ, २९ काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले प्रतिनिधिसभाको बैठकमा रक्षा मन्त्रीको खोजी गर्दै सुस्तामा भारतीय पक्षबाट भएको भनिएको गतिविधिबारे सरकारसँग जवाफ माग गरेका छन्। शुक्रबार

ओ ह्युङ क्युको निर्णायक गोलमा दक्षिण कोरियाको विजयी सुरुआत

जेष्ठ, २९ काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक गणतन्त्रलाई २–१ गोलले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको छ। मेक्सिकोको ग्वाडालजारा रंगशालामा शुक्रबार

नेपालसँगको दीर्घकालीन साझेदारीप्रति अमेरिका प्रतिबद्ध : कार्यवाहक राजदूत स्कट

जेष्ठ, २९ काठमाडौं । नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कटले नेपालसँगको दीर्घकालीन मैत्रीपूर्ण तथा सहयोगात्मक सम्बन्धप्रति अमेरिका प्रतिबद्ध रहेको बताएका छन्। प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग भएको शिष्टाचार

अर्थमन्त्रीले सांसदलाई हेप्ने र धम्कीपूर्ण भाषा प्रयोग गरेको वर्षमान पुनको आरोप

जेष्ठ, २९ काठमाडौं । वर्षमान पुनले अर्थमन्त्री स्वर्णिम वाग्लेले सांसदहरूप्रति हेपाहा र धम्कीपूर्ण शैलीमा अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन्। प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको शुक्रबार बसेको बैठकमा बोल्दै पुनले आर्थिक विधेयकमा

उच्च प्रतिशेयर आम्दानी भएका निर्जीवन बीमा कम्पनीमा नेको र प्रभु अगाडि

जेष्ठ, २९ काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ समाप्त हुन करिब एक महिना बाँकी रहँदा सार्वजनिक भइरहेका तेस्रो त्रैमासिक वित्तीय विवरणले बीमा कम्पनीहरूको वित्तीय अवस्थाबारे स्पष्ट संकेत दिन थालेको छ।

सभामुखले सरकारको प्रतिरक्षा गर्नु उचित नभएको शंकर पोखरेलको टिप्पणी

जेष्ठ, २९ काठमाडौं । शंकर पोखरेलले सभामुखले सरकारमाथि उठेका प्रश्नहरूको प्रतिरक्षा गर्दै विपक्षीसँग प्रत्यक्ष बहसमा उत्रिनु उचित नहुने बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले संसदीय व्यवस्थामा

इपानको २४औँ वार्षिक साधारणसभा, कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन

काठमाडौं, २९ जेष्ठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको साझा संस्था, नेपाल (इपान) को २४औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिएको छ । नामावलीको सूची प्रकाशन

देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना

काठमाडौं, २९ जेष्ठ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा (ट्रफ) तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान

फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सह-आयोजक मेक्सिकोले जित

काठमाडौं, २९ जेष्ठ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा सहआयोजक मेक्सिकोले जित प्राप्त गरेको छ । मेक्सिकोको आइकोनिक एज्टेका रंगशालामा भएको उद्घाटन खेलमा घरेलु टोलीले दक्षिण अफ्रिकालाई २–० ले पराजित

मधेश ट्राभल मार्ट सुरु, पर्यटन प्रवर्द्धनमा जोड

जेष्ठ, २८, काठमाडौं । नेपाल पर्यटन बोर्डको आयोजनामा बिहीबारदेखि ‘मधेश ट्राभल मार्ट’ सुरु भएको छ। कार्यक्रमबारे नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर्स अपरेटर (नाट्टा) मधेश प्रदेशले सिमरामा पत्रकार सम्मेलन गरी

सईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई नीलकण्ठ नगरपालिको सम्मान, जनही ५० हजार पुरस्कार

काठमाडौं । नीलकण्ठ नगरपालिकाले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४.०० जिपिए ल्याएर उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ। नीलकण्ठ नगरपालिकाले २०८१ सालको एसईईमा माध्यमिक शिक्षा

भ्रष्टाचार प्रमाणित भए पद छाड्ने अर्थमन्त्री वाग्लेको घोषणा

जेष्ठ, २८, काठमाडौं ।  अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लगाइएका भ्रष्टाचार र अनियमिततासम्बन्धी आरोपहरूको खण्डन गर्दै कुनै पनि प्रकारको बदमासी प्रमाणित भए मन्त्री पद त्याग्न तयार रहेको बताएका छन्। बिहीबार