Jagaran News

एकीकृत समाजवादीमा पद र जिम्मेवारी बाँडफाड, बामदेव बने वरिष्ठ नेता

काठमाडौं, ३० साउन । नेकपा एकीकृत समाजवादीले बामदेव गौतमको एकता अभियानबाट पार्टीमा आएकाहरूलाई जिम्मेवारी तोकेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेता गौतमलाई स्वागत गर्दै उनको एकता अभियानबाट आएकाहरूलाई

चक्रे मिलनको बयान न्यायाधीश न्यौपानेको इजलासमा हुँदै

काठमाडौं, ३० साउन । ज्यान मार्ने उद्योग कसुरमा चक्रे मिलन भनिने मिलन गुरूङको मुद्दा जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासमा परेको छ। शुक्रबार न्यायाधीश न्यौपानेको इजलासमा चक्रे मिलनको थुनछेक

स्वस्तिक लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री खुला

काठमाडौं, ३० साउन । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आज (साउन ३० गतें) देखि आईपिओ निष्काशन

कोदारी राजमार्ग पहिरोले अवरूद्ध, ६०० ‘कन्टेनर’ सीमापारि अड्कियो

काठमाडौं, ३० साउन । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा सागसब्जी र फलफूल बोकेका ६०० कन्टेनर मितेरी पुलपारि रोकिएका छन् । भोटेकोशी गाउँपालिका–२ इकुमा लेदोसहितको पहिरो खसेको १२ दिन भयो

सुन र चाँदी दुबैको मूल्य सामान्य घट्यो

काठमाडौं, ३० साउन । नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा छापावाल सुन तोलामा ६०० रुपैयाँ घटेको हो । जसअनुसार शुक्रबार

राष्ट्रियसभा र पाँचवटा संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं, ३० साउन । राष्ट्रियसभाको बैठक आज बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ः४५ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय समावेशी आयोगको आर्थिक वर्ष २०८०र८१ को

नेपालले आज एनटी स्ट्राइकसँग खेल्दै

काठमाडौं, ३० साउन । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एण्ड टी-२० सिरिजमा आज नेपालले खेल्दै छ । आफ्नो पहिलो खेलमा नेपालले आज स्थानीय टोली नर्दन टेरिटोरी (एनटी) स्ट्राइकसँग खेल्न लागेको

गुण्डा नाइके चक्रे मिलन फेरि प्रहरी खोरमा

काठमाडौं, २९ साउन। जिल्ला अदालतमा थुनछेक बहसको पालो नआएपछि गुण्डा नाइके चक्रे मिलन फेरि प्रहरी हिरासतमा पठाइएका छन् । अभद्र व्यवहार मुद्दामा काठमाडौं जिल्ला अदालतले बुधबार ३० हजार धरौटीमा रिहा

अशोकको जनता समाजवादी पार्टी र राजेन्द्रको राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा

काठमाडौं, २९ साउन। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकताउन्मुख कार्यगत एकता घोषणा भएको छ। आज काठमाडौंमा एक कार्यक्रम गरेर कार्यगत एकताको घोषणा

बाढीले ११ घर बगायो, ७ घरमा क्षति

काठमाडौं, २९ साउन। बुधबार रातिको बाढीले हिमाली गाउँपालिका–१ विच्छ्यामा ११ घर बगाएको छ । विच्छ्या खोलामा बुधवार राति आएको बाढीले गाउँपालिकाको १,३ र ५ वडामा बढी क्षति गरेको हो ।

महाकालीमा उच्च बहाबले नेपाल–भारत सीमाको बनबासा पुल बन्द

काठमाडौं, २९ साउन। महाकाली नदीमा पानीको बहाब बढेपछि नेपाल–भारत सीमा नाकामा पर्ने कञ्चनपुरको बनबासा पुल (शारदा ब्यारेज)बाट सवारी साधन आउ–जाउ गर्न रोक लगाइएको छ । आज बिहान ११ बजेको समयमा

दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट

काठमाडौं, २९ साउन। दरमखोला हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा हाईड्रोपावरको आइपीओ बाँडफाँट भएको हो । कम्पनीको आइपीओ गोलाप्रथाद्वारा बाँडफाँट गरिएको छ । कम्पनीको