Tag: मृत्यु

कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३०६ पुग्यो

काठमाडौं, भदौ २३ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

कोरोनाबाट मृत्यु हुनेको संख्या ३०० पुग्यो, आज मात्रै थप ११ को मृत्यु

काठमाडौं, भदौ २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

कोरोनाबाट आज थप ९ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या २८९ पुग्यो

काठमाडौं, भदौ २१ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९ जनाको कोरोना

कोरोनाबाट आज थप १२ जनाको मृत्यु, मृत्यु हुनेको संख्या २५१ पुग्यो

काठमाडौं , भदौ १७ । देशभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएसँगै मृतकको संख्या २५१ पुगेको हो । स्वास्थ्य

भरतपुरमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं, भदौ १७ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ गाईघाटमा बोलेरो र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा अन्दाजी ३५

भारत–चीन विवाद: सीमाक्षेत्र झडपमा भारतीय सैनिकको मृत्यु

काठमाडौं । भारत–चीन सीमाक्षेत्रमा भएको पछिल्लो झडपमा भारतको विशेष सृुरक्षा बलका एक सैनिकको मृत्यु भएको छ । द गार्जियनले उल्लेख गरे अनुसार शनिबार राति भएको झडपमा परी उनको मृत्यु भएको

कोरोनाबाट थप ११ जनाको मृत्यु, मृतकको संख्या २३९ पुग्यो

काठमाडौं , भदौ १६ । कोरोनाभाइरसबाट आज थप ११ जनाको मृत्यु भएको छ। नेपालमा मंगलबार थप ११ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको

कोरोना संक्रमणबाट पूर्वन्यायाधीश चालिसेको मृत्यु

काठमाडौं , भदौ १६ । पूर्वन्यायाधीश माधवप्रसाद चालिसेको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।उनमा लामो समयदेखि मुटुको समस्या थियो। पछिल्लो समय मुटुकै उपचारका लागि गंगालाल अस्पतालमा भर्ना गरिएका माधवप्रसाद चालिसेको

कोरोनाबाट २४ घण्टामा १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

काठमाडौं , भदौ १४ । नेपालमा एकै दिन कोरोना संक्रमणबाट १४ जनाको मृत्यु भएको छ। पछिल्लो अध्यावधिक विवरणअनुसार नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको हो

उच्च ज्वरोका कारण ६ जनाको मृत्यु, अनुसन्धान गर्न स्वास्थ्यकर्मीको टोली परिचालन

काठमाडौं, भदौ १४ । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोका कारण छ जनाको मृत्यु भएपछि सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयको टोली अनुसन्धानका लागि परिचालन भएको छ । शनिबार महाकाली नगरपालिका पुगेको निर्देशनालयको

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०० नाघ्यो, आजमात्रै १२ को मृत्यु

काठमाडौं , भदौ १३ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २०० नाघेको छ । शनिबार कोरोनाबाट थप १२ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २०७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा

अरिङ्गालको टोकाइबाट ७ वर्षीय बालकको मृत्यु, लरीको ठक्करबाट टेम्पु चालकको ज्यान गयो

काठमाडौं, भदौ १३ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिकामा अरिङ्गालको टोकाइबाट शुक्रबार राति एक बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा चौकुने–६ का सात वर्षीय बालक खगेन्द्र बयक रहेका छन्। समयमै उपचार नहुँदा