Tag: मृत्यु

कोरोनाबाट थप एक सैनिक जवानको मृत्यु

काठमाडौं , असोज १० । कोरोनाभाइरस संक्रमणबाट नेपाली सेनामा कार्यरत थप एक सैनिक जवानको मृत्यु भएको छ । बझाङ जिल्ला घर भई काठमाडौँ उपत्यकामा कार्यरत सैनिक जवानको शुक्रबार वीरेन्द्र अस्पताल

गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु, करेन्ट लागेर सोलुखुम्बुमा वडाध्यक्षको ज्यान गयो

काठमाडौं, असोज ६ । गुल्मीमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इस्मा गाउँपालिका वडा नम्बर–२ रातचौरमा पैदल हिड्दै गरेका उनीहरुमाथि पहिरो खसेको थियो

मकवानपुरमा बस र मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

काठमाडौं, असोज ३ । मकवानपुर जिल्लाको मनहरि गाउँपालिका–९ रजैयामा आज दिउँसो सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–७ बस्ने अन्दाजी २९ वर्षीय दीपेन्द्र अधिकारी

२४ घण्टामा कोरोनाबाट थप ११ जना संक्रमितको मृत्यु, मृतकको संख्या ४०० नाघ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलयका अनुसार योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४०१ पुगेको छ । यसअघि

बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु

काडमाडौं, भदौ ३१। बिहारमा चट्याङ लागेर १५ जनाको मृत्यु भएको छ । भारतको बिहार राज्यका विभिन्न जिल्लामा हालै केही दिनयता भएको अविरल वर्षा र त्यसपछिको चट्याङमा परी १४ जनाको ज्यान

मोटरसाइकल दुर्घटना, नेपाली सेनाका जमदारको मृत्यु

काठमाडौं, भदौ ३१ । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–१ मेदनी पुलमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२२प २९४४

वीपी प्रतिष्ठानमा ३५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

काठमाडौं, भदौ ३१ । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका- ३ नम्बर वडाका ३५

उपत्यकामा थपिए ४३१ जना सङ्क्रमित, कोरोनाबाट १४ जनाको मृत्यु

काठमाडौं, भदौ २७ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४३१ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार आज काठमाडौंमा ३७७ जनामा, ललितपुरमा ३७ जनामा र भक्तपुरमा १७ जनामा

कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

काठमाडौं, भदौ २६ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जना मृत्यु भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा

कोरोनाबाट आज थप ५ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या ३१७ पुग्यो

काठमाडौं, भदौ २५ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको

घाँस काट्ने क्रममा लडेर आमा र गर्भेशिशुको मृत्यु

काठमाडौं, भदौ २५ । सिन्धुपाल्चोक जुगल गाउँपालिका-५ मा एक महिला र गर्भमा रहेको शिशुको घाँस काट्न जाँदा लडेर मृत्यु भएको छ । साविक बराम्ची डाँडाथोककी ४३ वर्षीया सञ्चमाया तामाङको घटनास्थलमा

कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुग्यो, आज मात्रै ६ जनाको मृत्यु

काठमाडौं, भदौ २४ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । आज मात्रै ६ जनाको मृत्यु भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना