Tag: मृत्यु

काठमाडौंमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

काठमाडौं, भदौ ३ ।  काठमाडौंमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ। काठमाडौं प्रहरी परिसरका अ नुसार काठमाडौं महानगरपालिका वडा नम्बर १५ अन्नपूर्ण चोकस्थित मूल सडकखण्डमा

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठको मृत्यु, दुईजना मृत फेला

काठमाडौं , साउन ३० ।  मुगु, सोरू गाउँपालिका-७ चिप्लेगौडामा सोरूकोटबाट सदरमुकाम गमगढीतर्फ जाँदै गरेको ज.१ च ७७६२ नम्बरको बोलेरो जिप सडकबाट करिब २ सय मिटर तल खसेर सोमबार दिउँसो दुर्घटना

काठमाडौंमा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु

काठमाडौं, साउन २१ । काठमाडौंको तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबुछोरीको मृत्यु भएको छ। शनिबार राति करिब ८ बजेतिर पहिरोले घर पुर्दा ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया

खोलामा नुहाउन जाँदा विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु

काठमाडौं, साउन ७ ।  देशका विभिन्न स्थानमा डुबेर ६ जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । रुपन्देहीको सियारी गाउँपालिका-१ सोनारेटस्थित तिनाउखोलामा पौडी खेल्ने क्रममा डुबेर तिलोत्तमा नगरपालिका-१५ मधवलिया

काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजना युवाको मृत्यु

काठमाडौं, असार ११ ।  काठमाडौँको भोटेबहालमा इनारमा डुबेर दुईजनाको मृत्यु भएको छ । झापा घर भएका ३६ वर्षीय दिपेन लिम्बु र सिन्धुली घर भएका २२ वर्षीय जितेश गुरुङको मृत्यु भएको

सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु

काठमाडौं, असार ३ । सुडानमा भएको हवाई हमलामा १७ जनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा ५ बालबालिका र अधिकांश महिला रहेका छन् । सुडानी सेनाका जनरलले अर्धसैनिक र्यापिड फोर्सविरुद्ध

छोरा लडेपछि बचाउन खोज्दा आठ महिनाकी गर्भवतीले ज्यान गुमाइन्

काठमाडौँ , जेठ १६ । धादिङको भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ । घाँस काट्न गएकी आठ महिनाकी गर्भवती १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोराको मृत्यु भएको

सुतेकै ठाउँमा सर्पले डस्दा दाजुभाइको मृत्यु

काठमाडौं, जेठ १६ । सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर १ कुर्थौलीमा सुतेकै ठाउँमा सर्पले डस्दा दाजुभाइको मृत्यु भएको छ। गएराति कुर्थौलीका गणेश पहाडीका दुई छोरा १३ वर्षीय ग्रिस पहाडी र

ग्यास लिक भई आगलागी हुँदा गम्भिर घाइते वृद्धको मृत्यु

काठमाडौं ,  जेठ ११। दार्चुलामा खाना पकाउने ग्यास लिक भई आगलागी हुँदा गम्भिर घाइते भएका एक वृद्धको उपचारका क्रममा ज्यान गएको छ । कञ्च्नपुरको नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह

राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

काठमाडौं, जेठ १० ।  बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मङ्गलबार साँझ डुबेर

निगुरो टिप्न जाँदा नारायणी नदीमा डुबेर श्रीमान्-श्रीमतीको मृत्यु

काठमाडौं, जेठ १ । नवलपरासी–बर्दघाट (सुस्तापूर्व) नवलपुरस्थित नारायणी नदीमा डुबेर श्रीमान्श्रीमतीको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु नगरपालिका–२ नन्दपुरस्थित नारायणी नदीमा डुबेर मध्यविन्दु–२ कोल्हुवाका करिब ५५ वर्षीय सोमबहादुर बोटे र उनकी

बझाङमा चिसोले कठ्यांग्रिएर दुईको मृत्यु

काठमाडौं, बैशाख २० । बझाङमा यार्सागुम्बा संकलन गर्न गएका दुई जनाको चिसोले कठ्यांग्रिएर मृत्यु भएको छ । मंगलबार बझाङको सुर्मा गाउँपालिका–४ का अन्दाजी ४५ वर्षीय प्रमु बोहराको मुत्यु भएको हो