Tag: मृत्यु

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबु-छोराको मृत्यु

काठमाडौं, चैत ९ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको बा५ख २३९०

मदीरा सेवनबाट ५ जनाको मृत्यु, एक गम्भिर

काठमाडौं, ३० फागुन । धनुषामा घरेलु मदिरा सेवन गरेका पाँच जनाको ज्यान मृत्यु भएको छ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–२, रमदैयामा घरेलु रक्सी अत्यधिक सेवनका कारण ५ जनाको ज्यान गएको हो

खसेको इयरफोन तान्न खोज्दा जीपबाट खसेर कैलालीमा एक जनाको मृत्यु

काठमाडौं, फागुन २८ ।कैलालीमा जीपबाट खसेर एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत कैलालीको घोडाघोडी नगरपालिका–५ डोकेबजारमा बोलेरो जीपबाट खसेर २६ वर्षीय एकेन्द्रबहादुर बटालाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले

आफैंले चलाएको स्कुटरबाट लडेर एक जनाको मृत्यु, दैलेखमा चट्याङ लागेर दुईजना घाइते

काठमाडौं, फागुन ९ । पोखरामा आफैंले चलाएको स्कुटरबाट लडेर एक जनाको मृत्यु भएको छ। पोखरा-११ फूलबारीमा ग १६ प ५५२२ नम्बरको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनाबाट चालक

बागलुङमा श्रीमतीको कुटाईबाट श्रीमानको मृत्यु

काठमाडौं, माघ १७ । बागलुङमा श्रीमतीको कुटाइले श्रीमानको मृत्यु भएको छ । जिल्लाको तमानखोला गाउँपालिका १ बिसोक निवासी ६४ वर्षीय रविलाल विक र उनकी श्रीमतीबीच हात हालहाल हुँदा रविलालको मृत्यु

हुम्लामा चिसोका कारण मृत्यु हुनेका संख्या ८ पुग्यो

काठमाडौं, माघ १५ । जिल्लामा गत पुस २८ गतेदेखि यही माघ दोस्रो हप्तासम्म परेको हिमपात हुँदा चिसोका कारण आठ जनाको निधन भएको छ । दक्षिणी भेगमा पर्ने खार्पुनाथ गाउँपालिकामा दुई,

मोटरसाइकल र भ्यान एकआपसमा ठोक्किए, श्रीमान्श्री-मतीको मृत्यु, छोरा घाइते

काठमाडौं, माघ १५ । धनुषामा मोटरसाइकल र भ्यान एकआपसमा ठोक्किदा श्रीमान्श्री-मतीको मृत्यु, भएको छ भने छोरा घाइते भएका छन् । मृत्यु हुनेमा गणेशमान चारनाथ नगरपालिका वडा नम्बर ४ का ५०

धादिङमा दुई समूहबीच झडप हुँदा एकको मृत्यु, अर्काे गम्भिर

धादिङ, ८ माघ । धादिङमा दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ने एक गम्भिर घाईते भएको छ । मृत्यु हुनेमा खनियाँवास गाउँपालिका–४ का युवा २५ वर्षीय सन्तबहादुर तामाङ

कारको ठक्करबाट काठमाडौंमा एक जनाको मृत्यु

काठमाडौं , माघ ७ । काठमाडौंमा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका-५ मुड्खु भन्ज्याङमा बा.३ च ४०६४ नम्बरको कारले मंगलबार बिहान ठक्कर दिँदा गम्भीर घाइते भएका