Tag: मृत्यु

महोत्तरीमा रहस्यमय मृत्यु प्रकरण – मृतकको संख्या ११ पुग्यो

काठमाडौं, बैशाख २० । महोत्तरीको भङ्गाहा र बर्दिवास नगरपालिका जोडिएका बस्तीमा अज्ञात रोगले मर्ने मृतकको संख्या ११ पुगेको छ । शनिबार बर्दिवास–१२ स्थित इटाभट्ठामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक

महोत्तरीमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु, गाउँले त्रासमा

काठमाडौं, बैशाख १७ । महोत्तरीको भङ्गहा नगरपालिका–७ मा विगत दुई दिनमा एकै गाउँका चारजनाको रहस्यमय मृत्यु भएपछि गाउँमा त्रास छाएको छ । भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा मङ्गलबार र बुधबार

घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु

काठमाडौं, बैशाख ७ । घाँटीमा मासु अड्किएर एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो । शनिबार राति सल्यानचौरका

आइसोलेसनमा रहेका एक बिरामीको मृत्यु

काठमाडौं, बैशाख ६ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको आइसोलेसनमा रहेका एक जना बिरामीको शनिबार मृत्यु भएको छ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका १ बढैयाका ४२ वर्षका स्माइल बेहनाको

श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

काठमाडौं, बैशाख २ । बाँकेको वैजनाथ गाउँपालिका –२ नौबस्तामा पतिको कुटाइबाट एक महिलाको मृत्यु भएको छ । नौबस्तास्थित पहाडीपुर निवासी बलसिंह मगरले आइतबार घरायसी विवादमा कुटपिट गर्दा गम्भीर घाइते भएकी

कञ्चनपुरमा छोराले हँसिया प्रहार गर्दा बाबुको मृत्यु

काठमाडौं, चैत ३० । कञ्चनपुरमा छोराले हँसियाले हिर्काउँदा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको कृष्णपुर नगरपालिका–४ लालीगुराँस टोल निवासी २४ वर्षीय संगी रानाले आफ्नै ५५ वर्षीय बुवा चौला रानाको

ज्वरो आएको विरामीलाई अस्पतालले उपचार गर्न मानेन्, गयो एक महिलाको ज्यान

काठमाडौं, चैत २५ । ज्वरो आएका विरामीलाई अस्पतालले उपचार गर्न नमानेपछि कपिलवस्तुको यशोधरा गाउँपालिका–६ कि एक महिलाको मृत्यु भएको छ । आइतबार राती ज्वरोले च्यापेपछि रंगपुरकी ३६ बर्षीया कलामुन निशाको

धनगढीमा उपचारकै क्रममा एक भारतीय नागरिकको मृत्यु

काठमाडौँ , चैत २१ । कैलालीको धनगढीमा एक भारतीय नागरिकको उपचारको क्रममा मृत्यु भएको छ । धनगढीस्थित माया मेट्रो अस्पतालको सघन कक्ष ९आईसीयू० मा उपचार गराइरहेका २४ वर्षीय युवकको मृत्यु

नीजि मेडिकलले मानेन् भर्नालिन , अस्पताल डुलाउँदा डुलाउँदै बिरामीको मृत्यु, यस्तो थियो घटना

काठमाडौं, चैत १९ । विराटनगरका अस्पतालहरुले भर्ना गर्न नमान्दा उच्च रक्तचाप भएको एक बिरामीको मृत्यु भएको छ। आईसीयूमा भर्ना गर्नुपर्ने भन्दै धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले रेफर गरेको बिरामी

झोलुङ्गे पूलबाट खसेर भारतमा एक नेपालीको मृत्यु

काठमाडौं , चैत १९ । भारत उत्तराखण्डको मदकोटमा मजदुरी गर्न गएका एक नेपालीको झोलुङ्गे पूलबाट खसेर मृत्यु भएको छ ।मार्मा गाउँपालिका–२ घर भएका ४२ वर्षीय अगबरसिंह ठगुन्नाको मृत्यु भएको हो

बुटवलको क्वारेन्टाइनमा राखिएका एक युवकको मृत्यु

काठमाडौं, चैत १६ । रुपन्देहीको कोरोना भाइरस उपचार विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । बुटवल धागो कारखानामा सञ्चालित कोभिड ९० विशेष अस्पतालमा उपचाररत पाल्पाका ३५ वर्षका युवकको मृत्यु

कपिलवस्तुमा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु

काठमाडौं, चैत १४ । कपिलवस्तुमा पोखरीमा डुबेर एकै घरका दुई बालकको मृत्यु भएको छ । कपिलवस्तु नगरपालिका – ८, पूर्व वेलहवामा घर नजिकैको पोखरीमा डुबेर एकै घरका दुई बालकको ज्यान