Tag: मृत्यु

नेपालमा कोरोनाले थप एक जनाको मृत्यु, मृतकको संख्या २५ पुग्यो

काठमाडौं , असार ११ । कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या २५ पुगेको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल

थप एक जना संक्रमितको मृत्यु, नेपालमा कोरोनाबाट ज्यान जानेको संख्या २४ पुग्यो

काठमाडौं, असार ९ । दैलेखमा कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। सोमबार राती साढे ९ बजे दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। असार ३

थप दुई जना कोरोना संक्रमितको मृत्यु, नेपालमा मृतकको संख्या २२ पुग्यो

काठमाडौं, असार ४ । कोरोना संक्रमण देखिएका थप दुई जनाको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको मृत्यु संख्या २२ पुगेको छ। गोदावरी नगरपालिका ४ कैलालीका ४६ वर्षीय पुरुषको

सवारी दुर्घटनामा गाँउपालिका अध्यक्षको मृत्यु

काठमाडौं, जेठ ३२ । नवलपरासीको बर्दघाटमा भएको सवारी दुर्घटनामा प्रतापपुर गाँउपालिकाका अध्यक्षको मृत्यु भएको छ। प्रतापुर गाँउपालिकाका अध्यक्ष राजकुमार शर्माको जिल्ला सदरमुकाम परासी आउने क्रममा बर्दघाट बजार नजिकै गाडी दुर्घटना

नेपालमा थप एक जना संक्रमितको मृत्यु , ज्यान गुमाउनेको संख्या १६ पुग्यो

काठमाडौं, जेठ ३० । नेपालमा थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या

नारायणपुर नाकामा सशस्त्र र भारतीयबीच झडप, एकको मृत्यु

काठमाडौं, जेठ ३० । नेपाल भारत सीमा क्षेत्र सर्लाहीको नारायणपुर नाकाबाट भारतीय नागरिक जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि झडप भएको छ । भारतीयले बल प्रयोग गरेरै भएपनि नेपाल प्रवेश गर्न

सिराहामा चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं , जेठ२३ । सिराहामा चट्याङ लागेर शुक्रबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढीमाई नगरपालिका(१० श्यामपुर बस्ने ७६ वर्षीय नरमान राई रहेका छन् । घरदेखि करिब २

डडेल्धुरास्थित क्वारेन्टाइनमा रहेकी एक महिलाको एक्कासी मृत्यु

काठमाडौं, जेठ २१ । डडेल्धुराको क्वारेन्टिनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको

बैतडीको क्वारेन्टिनमा एक युवतीको मृत्यु

काठमाडौं, जेठ २० ।बैतडीको क्वारेन्टिनमा रहेकी एक युवतीको मृत्यु भएको छ । बैतडीको पुर्चौडी नगरपालिका(४ भटनास्थित मालिका माध्यामिक विद्यालयको क्वारेन्टिमा बसेकी २२ वर्षीया युवतीको मृत्यु भएको हो । उनी लामो

बाँकेमा बस र ट्रक ठोक्किँदा १२ को मृत्यु, २१ घाइते , केहिको अवस्था गम्भीर

काठमाडौं, जेठ १९ । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित पूर्व पश्चिम राजमार्गमा गए राति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ । भारतबाट घर फर्केका नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्यान जाँदै गरेको

क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु

काठमाडौं, जेठ १७ । दैलेखको क्वारेन्टिनमा बसेका एक व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ। दैलेखको स्वास्थ्य सेवा कार्यालयका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीका अनुसार जिल्लाको दुल्लु नगरपालिकास्थित क्वारेन्टिनमा ३५ वर्षीय

बर्दियामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु

काठमाडौं, जेठ १४ । बर्दियामा क्वारेन्टाइनमा बसेका वृद्धको मृत्यु भएको छ । गुलरिया नगरपालिकाको क्वारेन्टाइनमा रहेका उनको आज मृत्यु भएको हो । गुलरिया– ४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा