Tag: मृत्यु

नेपालमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ६५ पुग्यो

काठमाडौं, साउन २२ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइससबाट थप ५ जनाका मृत्यु भएको छ । सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको

नेपालमा कोरोनाबाट थप २ जनाको मृत्यु, मृतकको संख्या ६० पुग्यो

काठमाडौं , साउन २१ । कोरोना भाइरस संक्रमणबाट थप दुईजनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको जानकारी

वैशाखयता विपद्का घटनामा परि २३१ जनाको मृत्यु, ५६ बेपत्ता

काठमाडौं, साउन २१ । वैशाखयता विपद्का घटनामा परी २३१ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले १ वैशाखयता विपद्का घटनामा परी २३१ जनाको मृत्यु भएको जनाएको

नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५९ पुग्यो

काठमाडौं, साउन २१ । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। वीरगञ्जमा उपचारका लागि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालका

नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु , मृत्यु हुनेको संख्या ५८ पुग्यो

काठमाडौं, साउन २० । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ। विराटनगर महानगरपालिकामा सोमबार मृत्यु भएका ७७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको

पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु, नेपालमा मृत्यु हुनेको संख्या ५६ पुग्यो

काठमाडौं , साउन १६ । पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आइसियूमा उपचाररत उनको शुक्रबार बिहान ९ मृत्यु भएको हो । गत साउन ६

रुकुम पश्चिममा भीरबाट लडेर दुई महिलाको मृत्यु

काठमाडौं, साउन १४ । भीरबाट लडेर रुकुम पश्चिममा दुई महिलाको मृत्यु भएको छ ।रुकुम पश्चिमको बाफिकोट गाउँपालिका–३ कि सरिता बोहराको बाख्रा चराउन जाँदा भिरबाट लडेर मृत्यु भएको हो । लडेर

कोरोनाबाट आज थप एक जनाको मृत्यु , नेपालमा ज्यान गुमाउनेको संख्या ४९ पुग्यो

काठमाडौं, साउन १३ । नेपालमा मंगलबार थप एक जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या

कारको ठक्करबाट दुईजनाको ज्यान गयो , ट्रक दुर्घटना हुँदा छोराको मृत्यु, बाबु घाइते

काठमाडौं, साउन ११ । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाङको राप्ती गाउँपालिका ४ पिपरी चोकमा कारको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । बा२०च ५७४४ नम्बरको स्कारपियोले ठक्कर दिँदा घाइते भएका ५० वर्षीय राजकुमार

कोरोनाबाट ८५ वर्षे वृद्धाको मृत्यु, नेपालमा मृतकको संख्या ४४ पुग्यो

काठमाडौं, साउन ९ । नेपालमा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको हो ।योसँगै नेपालमा मृतकको संख्या

झापामा डुबेर तीन बालकको मृत्यु

काठमाडौं, साउन ८ । झापामा डुबेर तीन बालकको मृत्यु भएको छ । भद्रपुरको निर्माणधिन कमलधाप सिमासर क्षेत्रमा डुबेर तीन बालकको मृत्यु भएको हो । भद्रपुर नगरपालिका दुई कमलधाप सीमसार क्षेत्रमा

‘कतै खाना नपाएर, कतै उपचार नपाएर मृत्यु’

काठमाडौं, साउन ८ । जाजरकोट जिल्लामा एक हप्तामा उपचार नपाएर दुई सुत्केरीको मृत्यु भएको छ । एक जनाको खानाका अभावमा तथा एक जनाको लडेर मृत्यु भएको छ । बारेकोट गाउँपालिका–४