Tag: मृत्यु

अमेरिकामा मात्रै कोरोना संक्रमणले १ लाख ७९ हजारभन्दा बढीको मृत्यु

काठमाडौं , भदौ ६ । अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ७९ हजारभन्दा बढीको मृत्यु भएको छ । शनिबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १ हजार १११ जनाको

कोरोनाबाट आज एकै दिन थप ११ जनाको मृत्यु, ज्यान गुमाउनेको संख्या १३७ पुग्यो

काठमाडौं, भदौ छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । मृतकमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका १–१

पाटन अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु

काठमाडौं, भदौ ५ । पाटन अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले दिएको जानकारीअनुसार पाटन अस्पतालमा उपचाररत दोलखा र सर्लाहीका

कोरोनाबाट आज थप ६ जनाको मृत्यु , नेपालमा ज्यान गुमाउनेको संख्या १२६ पुग्यो

काठमाडौं, भदौ ४ । नेपालमा विहीबार थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२६

मोरङकी कोरोना संक्रमित महिलाको बीपी प्रतिष्ठानमा मृत्यु

काठमाडौं , भदौ ३ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको बुढीगंगा(२ निवासी ६७ वर्षीया मंगलबार साँझ उपचारका क्रममा मृत्यु भएको

खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु, हुम्लामा पहिरो ६५ घर भत्कायो

काठमाडौं , साउन ३२ । अछाममा खोलाले बगाएर चारजनाको मृत्यु भएको छ । अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु

काठमाडौं, साउन २८ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत २ जनाको मृत्यु भएको छ । कोरोना लक्षण देखिएर अस्पतालमा भर्ना गरिएका कपिलवस्तुका २५ र ४२ वर्षीय पुरुषको गएराति मृत्यु भएको

पाल्पामा जीप दुर्घटना, दुई जनाको मृत्यु

काठमाडौं, साउन २८ । पाल्पाको निस्दी गाउँपालिकामा जीप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा निस्दी–५ डब्बुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद थाल र निस्दी–४ काफलडाँडाकी बिष्णु माया सारूकी

डोटीमा घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं , साउन २७ । डोटीको आदर्श गाउँपालिकामा घर भत्किँदा चार जनाको मृत्यु भएको छ । आदर्श गाउँपालिका-१ बाँझककनीमा गएराती करिब १ बजेतिर घर भत्किँदा एकै परिवारका चार जनाको मृत्यु

कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौं , साउन २४ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । पछिल्लो विवरणअनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको हो ।

रूपन्देहीमा रातारात कार दुर्घटना, तीन जनाको मृत्यु

  काठमाडौं, साउन २४ । रुपन्देहीको छिपागडमा शुक्रबार राति कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । लु २ च ६७५६ नम्बरको कार शुक्रबार राति ११ बजेतिर रुपन्देहीको रोहिणी

कोरोनाबाट सिरहाका २१ वर्षीय युवकको मृत्यु, उपत्यकाका अस्पताल संक्रमितले भरिए

काठमाडौं, साउन २३ । सिरहाका एक युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । गोलबजार नगरपालिका वडा नम्बर १२ निवासी २१ बर्षीय युवकको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा