Tag: पक्राउ

नयाँबसपार्क प्रहरीको शुद्धीकरण अभियान : गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ

काठमाडौं , फागुन ४ । पछिल्लो समय प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलाप बढेको भन्दै बेला बेला छापा मार्ने गरेको छ । प्रहरीले विभन्न क्रियाकलापमा मा संलग्न रहेको भन्दै हिजो

विष्फोटक पदार्थ सहित ५ जना पक्राउ

काठमाडौं, फागुन ३ । संखुवासभाको चैनपुर नगरपालिका-१ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरु सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा

काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

काठमाडौं, फागुन २ । काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । काठमाडौंको चन्द्रागिरी नगरपालिका(३ नमूना बस्तीबाट जुवातास खेलिरहेका ६ जना लाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ

चितुवाको छाला र भालुको पित्तसहित २ जना पक्राउ

काठमाडौं, माघ २९ । संरक्षित वन्यजन्तु चितुवाको छाला र भालुको पित्तसहित दुईलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले काठमाडौँ तारकेश्वरबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो

यी हुन् वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै आठलाख ठगी गर्ने व्यक्ति

काठमाडौं, माघ २८ । आठलाख ठगी गरेको आरोपमा सोलुखुम्बुका एक व्यक्तिलाई भक्तपुरबाट पक्राउ गरिएको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा थुलुङदूधकोशी गाउँपालिका–२ काँगेलगैरीका ४० वर्षीय बालकृष्ण कार्कीलाई

वीरगन्जबाट साढे पाँच लाखसहित भारतीय नागरिक पक्राउ

काठमाडौं, माघ २६ । साढे पाँच लाखसहित वीरगन्जबाट एक भारतीय नागरिक पक्राउ परेका छन् । हुण्डी कारोबारमा संलग्न भएको अभियोगमा ति भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पर्सा प्रहरीको

साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ

काठमाडौं, माघ २४ । साझा पार्टीका एक दर्जन नेता कार्यकर्ता पक्राउ परेका छन् । ललिता निवासको जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अन्यायपूर्ण निर्णय गरेको भन्दै अख्तियारको कार्यालय अगाडि उनीहरुले

४ जना भरुवा बन्दुकसहित पक्राउ

काठमाडौं , माघ १७ । ४ जना भरुवा बन्दुकसहित पक्राउ परेका छन् । सुनसरी प्रहरीले बँदेल मार्न जंगल गएका चरा जनालाई भरूवा बन्दुकसहित पक्राउ गरेको हो ।सुनसरीको धरान उपमहानगरपालिका-६ बाट

मकवानपुरबाट ३२ किलो गाँजासहित तीन जना पक्राउ

काठमाडौं, माघ १५ । मकवानपुरबाट ३२ किलो गाँजासहित तीन पक्राउ परेका छन् । प्रहरीले भारतीय नम्बर प्लेट भएको गाडीबाट ३२ किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा

साढे २ किलो सुनसहित ६ जना पक्राउ

काठमाडौं, १३ माघ । चीनको केरुङबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको साढे २ किलो सुनसहित ६ जना पक्राउ परेका छन् । सुन सुवागढी नाकाबाट काठमाण्डौ ल्याउन लागेका बेला उनीहरुलाई सुनसहित

पोखरा विमानस्थलबाट २२ राउण्ड गोलीसहित एक पक्राउ

काठमाडौं, माघ १२ । यति एयरलायन्सको उडानबाट काठमाडौं आउन लागेका एक जनालाई पोखरा विमानस्थलबाट बन्दुकको २२ राउण्ड गोलीसहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पोखरा २७ रिठ्ठेपानीका जितु शाही रहेको

खुर्सानीको धुलो छर्केर ५० लाख लुटपाट, ६ जना पक्राउ

काठमाडौं । पछिल्लो समय दिनानुदिन विभन्न अपराधिकका घटना बढ्दै जान थालेका छन् । कतै हत्या हिंसा त कतै बलात्कार त कतै लुटपाट तथा चोरी डकैती । यस्ता घटनामाका समाचार दिनहुा