Jagaran News

आज जेनजी शहीद दिवस, देशभरि सार्वजनिक बिदा

काठमाडौं, २३ भदौ। जेनजी आन्दोलनका शहीदहरूको सम्झनामा सरकारले आज (भदौ २३)देशभरि सार्वजनिक बिदा दिएको छ। १८ भदौमा बसेको मन्त्रिपरिषद् बैठकले जेनजी आन्दोलन भएको २३ भदौको दिन (भदौ (२३)लाई ‘जेनजी शहीद

बाढीपीडितको राहत, उद्धारका लागि कुनै कसर बाँकी छैन, ‘हामीलाई हाम्रो जिम्मेवारीको संवेदनशीलता थाह छ’ : प्रधानमन्त्री शाह

काठमाडौं, २२ भदौ। प्रधानमन्त्री बालेन शाहले बाढीपीडितको राहत,उद्धारका लागि कुनै कसर बाँकी नराखेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै शाहले भने, ‘हामीले हाम्रो जिम्मेवारी पूरा गर्न कुनै कसर

बाढीमा परी निधन भएकाको सम्झनामा दीप प्रज्वलन, घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना

काठमाडौं, २२ भदौ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण सहित घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै दीप प्रज्वलन गरिएको छ। काठमाडौंको अनामनगर,

मेरोमाइक्रोफाइनान्स र फर्स्ट माइक्रोफाइनान्सद्वारा बाढीपीडितलाई राहत वितरण

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संयुक्त रूपमा उत्तरगया–बेत्रावती क्षेत्रका बाढीपीडित परिवारलाई राहत सामग्री वितरण गरेका छन्। बाढीका कारण प्रभावित भई काठमाडौंमा

बाढीपहिरो प्रभावितका लागि कांग्रेसद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान

काठमाडौं, २२ भदौं । भोटेकोशी त्रिशूली बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । कांग्रेस

जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग राष्ट्रपति पौडेलको अपिल

काठमाडौं, २२ भदौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल लगायतका मुलुकहरूको जलवायु न्याय सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् । राष्ट्रपति पौडेलले सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै विश्वव्यापी तापमानका कारण

उत्तरगया–बेत्रावतीका बाढीपीडित भन्छन्- ‘राहत उता पुग्यो, यहाँ हामी भोकै छौँ’ ‘के चाहिन्छ ?’ भन्ने प्रश्नको जवाफमा, ‘पानी’

-‘के चाहिन्छ ?’ भन्ने प्रश्नको जवाफ थियो- ‘पानी’ -काठमाडौंमा आश्रय लिएका उत्तरगया–बेत्रावतीका बाढीपीडित भन्छन्- ‘राहत उता पुग्यो, यहाँ हामी भोकै छौँ’ काठमाडौं, २२ भदौ। भदौं १० गते आएको रसुवा भोटेकोशी

रसुवा बाढीका क्रममा ‘त्रिशूली ३ बी’ फसेकाहरुका आफन्त माइतीघरमा धर्ना सहित प्रदर्शन

काठमाडौं, २२ भदौ । रसुवा बाढीका क्रममा ‘त्रिशूली ३ बी’ मा हराएका आफन्तहरुको खोजीको माग गर्दै आफन्तहरु काठमाडौंको माइतीघरमा पदर्शन गरेका छन् । १३ दिनसम्म पनि सुरुङमा फसेका आफन्तहरुको खोजी

सुन र चाँदी दुबैको भाउ मुल्य घट्यो

काठमाडौं, २२ भदौ । सुनको भाउ तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९

मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने

काठमाडौं, २२ भदौ । मुक्तिनाथ विकास बैंकले जानकी फाइनान्स कम्पनी र सिन्धु विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। प्राप्तिसम्बन्धी प्रारम्भिक सम्झौतापत्रमा शुक्रबार ३ वटै संस्थाले हस्ताक्षर गरेका छन्। योसँगै अब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौं, २२ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै छ । ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार दिउँसो १ बजे बैठक बस्न लागेको हो । कार्यसम्पादन

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २२ भदौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१