
स्वास्थ्य बीमा उपलब्ध औषधि परिमार्जन, १८७ प्रकारका औषधि हटाइए
काठमाडौं, २७ साउन । सरकारले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुँदै आएका औषधिको सूची परिमार्जन गरेको छ । स्वास्थ्य बीमा बोर्डले नयाँ सुविधा थैली लागु गर्दै बीमामार्फत उपलब्ध हुने औषधिको १८७

एनआईसी एशिया क्यापिटलले ५० प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौं, २७ साउन । एनआईसी एशिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि चुक्ता पुँजीको ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको १७४औँ बैठकको निर्णयअनुसार

आज अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै
काठमाडौं, २७ साउन । विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । यस वर्षको अन्तरराष्ट्रिय युवा दिवसको मूल नारा ‘भिन्न परिवेश, साझा आकाङ्क्षा’ रहेको छ । युवाको भूमिकाको

कोलम्बियामा भूकम्पमा परी १८० भन्दा बढीको मृत्यु, उद्धार तथा खोजी कार्य अझै जारी
काठमाडौं, २७ साउन । कोलम्बियामा गएको शक्तिशाली भूकम्पपछि उद्धार तथा खोजी कार्य अझै जारी छ । उद्धारकर्मीहरू भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारका लागि दिनरात खटिरहेका छन्। पछिल्लो जानकारी अनुसार भूकम्पमा

रौतहटमा २ बालबालिकाको शव फेला, एक बालिका बेपत्ता
काठमाडौं, २७ साउन । लालबकैया नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये दुई जनाको शव बुधबार बिहान फेला परेको छ । हिजो दिउँसो नदिमा नुहाउन गएका एक बालक र

पाकिस्तानको ब्रोड पिकमा ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याईयो
काठमडौं, २६ साउन । पाकिस्तानको ब्रोड पिक आरोहणको क्रममा हिमपहिरोमा परेर ज्यान गुमाएका थप तीन नेपाली आरोहीको शव स्वदेश ल्याइएको छ । हिमपहिरोमा परी ज्यान गुमाएका तीन नेपालीको शव आज

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु
काठमाडौं, २६ असार । नेपाल सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न गरेता पनि मुख्य निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले मुख्य विभिन्न ५ वटा मुख्य

कांग्रेसका सभापति थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता, के भयो कुराकानी ?
काठमाडौं, २६ असार । नेपाली कांग्रेसका सभापति गगन थापा र नेता डा. शेखर कोइरालाबीच मंगलबार भेटवार्ता भएको छ । बिहान विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा दुई नेताबीच छलफल भएको हो ।

नागरिक लगानी कोषका सहभागीलाई चितवनको मनकामना अस्पतालमा छुट
काठमाडौं, २६ असार । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मनकामना अस्पताल प्रा.लि.भरतपुर, चितवनले सबै स्वास्थ्य सेवामा २० प्रतिशत छुट दिने भएको छ । सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक हेमन्त

शेखर गोल्छासँग अदालतले एक करोड धरौटी माग
काठमाडौं, २६ असार । उद्योगी तथा व्यवसायी शेखर गोल्छासँग अदालतले एक करोड धरौटी माग गरेको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतमा मंगलबार भएको थुनछेक बहसपछि एक करोड धरौटी माग

ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५% ब्याजदरमै अटो लोन
काठमाडौं, २५ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले नाइमा अटो एक्सपोको अवसर पारेर व्यक्तिगत गाडी कर्जामा विशेष छुट योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको उक्त विशेष योजनाअनुसार नाइमा

‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि सुरु
काठमाडौं, २६ साउन । ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि सुरु भएको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजनामा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ आजदेखि सुरु भएको हो




















