Jagaran News

बाजुरामा पहिरोको जोखिम बढ्यो, ६ घर उच्च जोखिममा, १० घरधुरी प्रभावित

काठमाडौ, ६ साउन । अविरल वर्षापछि आएको पहिरोका कारण बाजुराको बडीमालिका नगरपालिका–६ कोर्ध गाउँका ६ घर उच्च जोखिममा परेका छन् भने थप १० घरधुरी प्रभावित भएका छन्। सोमबार रातिदेखिको लगातार

अर्थ मन्त्रालयले बजेट कार्यान्वयनका लागि ४७ बुँदे मार्गदर्शन जारी

काठमाडौ, ६ साउन । चालु आर्थिक वर्षको बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले ४७ बुँदे मार्गदर्शन जारी गरेको छ। मन्त्रालयले बजेट तथा कार्यक्रमलाई समयमै कार्यान्वयन गर्न, पुँजीगत खर्चको प्रभावकारिता

एक महिनाभित्र ६ कम्पनीका ठूलो परिमाणका सेयरको लकइन अवधि सकिँदै

काठमाडौ, ६ साउन । आगामी एक महिनाभित्र ६ वटा कम्पनीका संस्थापक, सामूहिक लगानी कोष, कर्मचारी तथा प्रभावित स्थानीयका लागि छुट्याइएको सेयरको लकइन अवधि समाप्त हुने भएको छ। लकइन अवधि समाप्त

नेको इन्स्योरेन्सले बिक्रीमा ल्यायो १२ लाख कित्ता संस्थापक शेयर

काठमाडौ, ६ साउन । नेको इन्स्योरेन्स लिमिटेडले १२ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक शेयरधनीको नाममा रहेको कुल १२ लाख कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको हो।

बाढी–पहिरोले सिनर्जी पावरको १० मेगावाटको आयोजना क्षतिग्रस्त, विद्युत उत्पादन बन्द

काठमाडौ, ६ साउन । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले सञ्चालन गरिरहेको सिप्रिङ खोला जलविद्युत आयोजना बाढी तथा पहिरोका कारण क्षतिग्रस्त भएपछि विद्युत उत्पादन बन्द भएको छ। कम्पनीका अनुसार साउन ५ गते राति

कुमारी बैंकले बेच्दै ५ हजार २५५ कित्ता संस्थापक शेयर, विद्यमान शेयरधनीलाई पहिलो प्राथमिकता

काठमाडौ, ६ साउन । कुमारी बैंक लिमिटेडले ५ हजार २५५ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर बिक्री गर्न लागेको हो। नेपाल राष्ट्र

स्वावलम्बन लघुवित्तले सीईओ बिष्टको पुनर्नियुक्ति निर्णय रद्द गर्‍यो

काठमाडौ, ६ साउन । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह बिष्टको दोस्रो कार्यकालका लागि गरिएको पुनर्नियुक्ति निर्णय रद्द गरेको छ। संस्थाको सञ्चालक समितिको साउन ६

नेपालमा रोयल इन्फिल्ड एसेम्बलीपछि टिजि अटो ग्रुपको ९ महिनामै ४ अर्बको कारोबार

काठमाडौ, ६ साउन । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको एसेम्बली उत्पादन सुरु गरेपछि टिजि अटो ग्रुप प्रालिको व्यापारमा उल्लेखनीय वृद्धि देखिएको छ। कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामै करिब

मेची भन्सारको राजस्व ११ प्रतिशतले बढ्यो, लक्ष्यको ९३ प्रतिशत मात्र पूरा

काठमाडौ, ६ साउन । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय, काँकरभिट्टाले आर्थिक वर्ष २०८२/८३ मा १७ अर्ब ६७ करोड ७२ लाख ११ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

मारुती सुजुकीका कार अगस्टदेखि महँगा हुने, मूल्य ३० हजार भारतीय रुपैयाँसम्म बढ्ने

काठमाडौ, ६ साउन । भारतको सबैभन्दा धेरै कार बिक्री गर्ने कम्पनी मारुती सुजुकीले आफ्ना सवारीसाधनको मूल्य पुनः बढाउने घोषणा गरेको छ। कम्पनीका अनुसार नयाँ मूल्य आगामी अगस्ट महिनादेखि लागू हुनेछ।

जलवायु जनचेतनाका लागि कांग्रेसको ‘ग्रिन रन’, गगन थापासहित नेता–कार्यकर्ता सहभागी

काठमाडौ, ६ साउन । नेपाली कांग्रेसले जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ। बुधबार बिहान सम्पन्न पाँच किलोमिटर दौडमा कांग्रेसका सभापति गगनकुमार थापासहित नेता–कार्यकर्ताको

बुद्धभूमि नेपाल हाइड्रोपावरले ६४ मेगावाटका दुई जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौ, ६ साउन । बुद्धभूमि नेपाल हाइड्रोपावर लिमिटेडले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार बसेको बैठकले सिन्धुज्वाला हाइड्रोपावरसँग रहेका दुई जलविद्युत आयोजनामा लगानी गर्ने