
तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने
काठमाडांैं, २४ साउन । सरकारले नेपालमा गर्न रोक लगाएको तिब्बती अध्ययन सम्मेलन अब भर्चुअल माध्यमबाट हुने भएको छ । आयोजक संस्था इन्टरनेसनल एसोसिएसन फर तिब्बेतेन स्टडिज (आएटीएस) को बोर्डले तोकिएकै

पूर्वमेयर सिंहको खोजीमा सबै प्रयास, कुकुरसमेत परिचालन, ड्रोनबाट पनि निगरानी
काठमाडांैं, २४ साउन । शुक्रबारदेखि सम्पर्कविहीन कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको खोजीमा प्रहरीले सबै प्रयसा गरेको छ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट तालिमप्राप्त कुकुर झिकाएर परिचालन गरेको छ । साथै

नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बस्दै
काठमाडौं, २४ साउन। संसदको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । कांग्रेसले आइतबार दिउँसो १ बजेका लागि सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाएको बैठकमा पछिल्लो समय

सरकारका गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुखः भीष्मराज आङ्देम्बे
काठमाडौं, २४ साउन। कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारका पछिल्ला गतिविधि र अभिव्यक्ति संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने दिशातर्फ उन्मुख भएको बताएका छन् । विश्व आदिवासी

आज विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ मनाइँदै
काठमाडौं, २४ साउन। विश्वका आदिवासी जनजातिको अधिकार, पहिचान, संस्कृति र जीवनपद्धतिको संरक्षण तथा उनीहरूका समस्याबारे विश्वव्यापी चेतना अभिवृद्धि गर्ने उद्देश्यले आज विश्वका विभिन्न मुलुकमा विश्व आदिवासी दिवस विविध कार्यक्रमका साथ

देश एक्लैले बनाउन नसकिने प्रदेश र स्थानीय सरकारको पनि साथ चाहिन्छः महामन्त्री आचार्य
काठमाडौं, २३ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री विपिनकुमार आचार्यले देश बनाउन सबैको साथ र सहयोग चाहिने बताएका छन् । रुपन्देहीको भैरहवामा शनिबार आयोजित पार्टीको कार्यक्रममा उनले देश एक्लैले

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैङ्कले आजका (शनिबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र

कोशी र बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी स्थानमा मध्यमको वर्षा हुने सम्भावना
काठमाडौं, २३ साउन । साउनको तेस्रो साता हुँदै गर्दा हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाग पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको

सही समय आउन केही समय लाग्ने, जनतालाई नआत्तिन प्रधानमन्त्री शाहको आग्रह
काठमाडौं, २३ साउन । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन् । शुक्रबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत शाहले ढिलो होला तर गलत नहुने र सहि समय

हिन्दु साम्राट सेनालाई रोक लगाउन अध्यक्ष हर्क साम्पाङको चेतावनी
काठमाडौं, २२ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले हिन्दु साम्राट सेनालाई रोक लगाउन माग गरेका छन् । आज संसद बैठकमा बोल्दै उनले सेना भनेर खोलिने कुनै पनि संघ–संगठनलाई

लाभाशं घोषणा गर्ने पहिलो बैंक बन्यो कामना सेवा विकास बैंक, लाभांश कति ?
काठमाडौं, २२ साउन । कामना सेवा विकास बैंक लिमिटेडले आ.व. २०८२/८३ को संचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभाशं घोषणा गरेको छ । बैंकले अग्राधिकार शेयरधनीहरुलाई अग्राधिकार शेयर बाँडफाँड भएको मितिबाट असार

क्लासिक टेकमा आकर्षक तलवसहित रोजगारको अवसर
काठमाडौं, २२ साउन । देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकमा रोजगारको अवसर खुलेको छ । क्लासिक टेक ले आकर्षक तलव तथा सुविधासहित १०० भन्दा बढी विभिन्न पदमा नेपालभर




















