Jagaran News

एनएमबि सरल बचत फण्ड–इले इकाईधनीलाई लाभांश वितरण गर्ने

काठमाडौं, २२ साउन । एनएमबि क्यापिटलफण्डको व्यवस्थापनमा एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा रहेको एनएमबि सरल बचत फण्डले आफ्ना इकाईधनीलाई लाभांश वितरण गर्ने भएको छ। कम्पनीको निर्णयअनुसार गत आर्थिक वर्षको मुनाफाबाट इकाईधनीलाई

कुमारी क्यापिटलले तीन बन्दमुखी योजनाहरुका इकाईधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा

काठमाडौं, २२ साउन । वित्तिय लगानीको क्षेत्रमा अब्ल कुमारी क्यापिटल लिमिटेडले कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालनमा रहेका तीन बन्दमुखी योजनाहरुका इकाईधनीहरुका लागि लाभांश वितरण गर्ने घोषणा गरेको छ। आफ्नो

सांसद चन्द्रमोहन यादवले दिनभरि सदनमा मौन धारण गरेर उभिरहने घोषणा

काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका सांसद चन्द्रमोहन यादवले दिनभरि सदनमा मौन धारण गरेर उभिरहने घोषणा गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सरकारको विरोधमा मौन धारण गर्ने बताए।उनले ढल्केबरमै ट्रमा

नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने

काठमाडौं, २२ साउन । नेपाल शिक्षक महासंघले भदौबाट आन्दोलन गर्ने भएको छ । शिक्षक महासंघको तेस्रो राष्ट्रिय परिषद् बैठकले भदौबाट आन्दोलन गर्ने निर्णय गरेको महासंघले शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

काठमाडौं, २२ साउन ।  बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका विद्यार्थीहरूलाई ५६ हजार रुपैयाँ बराबरको शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ। ‘जय नेपाल इन्टरनेसनल फाउन्डेसन’ नर्थ क्यारोलिना राज्य

योजना आयोगसँग निजी क्षेत्रको छलफलः व्यवसायिक वातावरण र सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड

काठमाडौं, २२ साउन । राष्ट्रिय योजना आयोगसँगको छलफलमा निजी क्षेत्रका प्रतिनिधिले व्यावसायिक सुरक्षाको प्रत्याभूति आवश्यक रहेको बताएका छन् । बिहीबार आयोगले राष्ट्रिय विकास समस्या समाधान समितिको पूर्वतयारी बैठक सन्दर्भमा क्षेत्रगत

एमबीबीएससहित स्वास्थ्य शिक्षाका स्नातक कार्यक्रमको प्रवेश परीक्षाका लागि आवेदन खुला

काठमाडौं, २२ साउन। व्यवसायिक र उच्च शिक्षा शिक्षाको लागि प्रवेश गरिने चिकित्सा शिक्षा आयोगले स्वास्थ्य शिक्षाअन्तर्गत स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रममा विद्यार्थी भर्नाका लागि लिइने मेडिकल एजुकेसन कमन इन्ट्रान्स एक्जामिनेसन–ब्याचलर

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं, २२ साउन। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६ पैसा र बिक्रीदर १५२ रुपैयाँ

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं, २२ साउन। आजै प्रतिनिधि सभा अन्तर्गतको तीनवटा संसदीय समितिको बैठक पनि बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र पूर्वाधार विकास समितिको

प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं, २२ साउन। संघिय संसदको प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सिंहदरबारमा दिउँसो १ बजे बस्ने बैठकमा चारवटा विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । संसद् सचिवालयका अनुसार बैठकमा राज्य व्यवस्था

इन्भेस्टमेन्ट मेगा बैंक अध्यक्षसहित अन्य सञ्चालकलाई पक्राउ नगर्न सर्वोच्चको आदेश

जागरणन्युज, काठमाडौं, २१ साउन । सर्वोच्च अदालतले नेपाल इन्भेस्टमेन्ट मेगा बैंक अध्यक्षसहित अन्य सञ्चालकलाई पक्राउ नगर्न आदेश जारी गरेको छ । सरकारले स्मार्ट टेलिकमको सम्पत्ति सरकारी अनुमतिविना बैंकले लिलाम बिक्री

करदाता प्रोत्साहन उपहार कार्यक्रम: १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार 

जागरणन्युज, काठमाडौं, २१ साउन । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत