
सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबार, बजेट तथा विधेयक टेबल हुने कार्यसूची
काठमाडौंं, २२ असार । सुदूरपश्चिम प्रदेश सभाको बैठक मंगलबारका लागि आह्वान गरिएको छ। बैठक मंगलबार बिहान ११ बजे बस्ने प्रदेश सभा सचिव देबबहादुर बोगटीले जानकारी दिएका छन्। बैठकमा आर्थिक मामिला

शिक्षा क्षेत्रमा सरकारको १०० दिन ‘निराशाजनक’ भएको नेविसंघको टिप्पणी
काठमाडौंं, २२ असार । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारको १०० दिन शिक्षा क्षेत्रमा निराशाजनक रहेको टिप्पणी गरेको छ। नेविसंघले सरकारले शिक्षा क्षेत्रमा गरेका निर्णयहरू वैज्ञानिक अध्ययन

नेप्से २६ अंकले घट्यो, कारोबार रकम ३ अर्ब ५५ करोडमा सीमित
काठमाडौंं, २२ असार । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजारका सबै सूचक घटेका छन्। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६.२९ अंक (०.९९ प्रतिशत) ले घट्दै २६२७ विन्दुमा कायम भएको

नर्वेसँग पराजित हुँदै ब्राजिल विश्वकपबाट बाहिरियो, एन्सेलोटीको रणनीति र खेलाडी छनोटमाथि आलोचना
काठमाडौंं, २२ असार । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा पाँच पटकको च्याम्पियन ब्राजिल नर्वेसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। खेलमा ब्राजिलले बल नियन्त्रणमा लिन संघर्ष गरेको देखिएको

संविधान संशोधन बहस स्वाभाविक, मूलभूत विषय नचलाउन हर्क साम्पाङको आग्रह
काठमाडौंं, २२ असार । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संविधान संशोधनसम्बन्धी बहसलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका छन्। तर, संविधानका मूलभूत विषयमा हस्तक्षेप गर्न खोजिए त्यसले देशलाई सही गन्तव्यतर्फ नलैजाने

कर्णाली र दुर्गम क्षेत्रमा २जीमै सीमित, ५जी तयारीसँगै असमानता बढेको सांसद रानाको आरोप
काठमाडौंं, २२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी रानाले देशमा दूरसञ्चार सेवाको असमान वितरण भइरहेको भन्दै सरकारको कडा आलोचना गरेकी छन्। सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद

प्रदेश संरचना र अभिव्यक्तिबारे कांग्रेसको प्रश्न, आङ्देम्बेद्वारा सरकारमाथि आलोचना
काठमाडौंं, २२ असार । प्रदेश सभा खारेजी र प्रदेश संरचनासम्बन्धी राजनीतिक दृष्टिकोणबारे प्रतिनिधि सभामा बहस भएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रतिनिधि सभामा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टी

नवलपरासीको पाल्हीनन्दन गाउँपालिका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौंं, २२ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका पूर्वअध्यक्ष बैजु प्रसाद गुप्ताविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले गुप्तामाथि गैरकानुनी सम्पत्ति आर्जन गरी परिवारका सदस्य

कर्णाली राजमार्ग दुर्घटनाबारे गृहमन्त्रीको जवाफ माग्दै सांसद रमेश प्रसाईंको रूलिङ माग
काठमाडौंं, २२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले कर्णाली राजमार्गमा बारम्बार भइरहेका सवारी दुर्घटनाबारे गृहमन्त्रीको तत्काल जवाफ माग गरेका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद

प्रधानमन्त्रीको सम्पत्ति विवरणमाथि कांग्रेसको प्रश्न, स्रोत खुलाउन माग
काठमाडौंं, २२ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सम्पत्ति विवरणबारे प्रश्न उठाएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सम्पत्तिको स्रोतबारे

प्रधानमन्त्रीलाई ‘गम्भीर काम गर्न’ कांग्रेस नेता आङ्देम्बेको आग्रह
काठमाडौंं, २२ असार । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई गहन र गम्भीर ढंगले काम गर्न आग्रह गरेका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले

सांसदका प्रश्नको जवाफ दिन सरकारलाई सभामुख अर्यालको रूलिङ
काठमाडौंं, २२ असार । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएका समसामयिक प्रश्नहरूको जवाफ दिन सरकारलाई रूलिङ गरेका छन्। सोमबार बसेको प्रतिनिधि सभा बैठकमा आकस्मिक तथा शून्य समयमा उठाइएका

