
सांसदलाई संस्थागत सहयोग दिए मात्रै संसद् प्रभावकारी बन्न सक्छ : पूर्वसचिव राई
काठमाडौं, ३ असार । प्रतिनिधिसभाका पूर्वसचिव एवं स्थानीय सरकार विज्ञ हर्कराज राईले संसदीय कार्य प्रणालीलाई प्रभावकारी र परिणाममुखी बनाउन सांसदहरूलाई बलियो संस्थागत सहयोग आवश्यक रहेको बताएका छन् । नेकपा एमालेको

प्रचण्डको श्रीलंका भ्रमण सम्पन्न, वामपन्थी सहकार्य र क्षेत्रीय मुद्दामा छलफल
काठमाडौं, ३ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई

जसपा नेपालको पुरानो कार्यकारिणी समितिको बैठक बस्यो, लोसपासँगको समायोजनबारे छलफल हुँदै
काठमाडौं, ३ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालको पुरानो कार्यकारिणी समितिको बैठक सुरु भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालसँग एकता हुनुअघि कायम रहेको जसपा

गगन थापा भन्छन्– कृष्णप्रसाद भट्टराईको ‘सन्तनेता’ उपाधि कहिल्यै नमेटिने
काठमाडौं, ३ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई नेपाली जनताले दिएको ‘सन्तनेता’ को उपाधि कहिल्यै ननाशिने बताएका छन्। नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिले नखिपोटमा आयोजना गरेको

फेसबुक डाउन: प्रयोगकर्ताले ब्राउजर भर्सन चलाउन पाएनन्
काठमाडौं, ३ असार । आइतबार अपराह्न सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकमा समस्या देखिएको छ। ‘साइटमा समस्या’ आएको जनाउँदै फेसबुकको ब्राउजर भर्सन केही समयका लागि डाउन भएको हो। फेसबुक खोल्ने प्रयास गर्दा

बिपी स्मृति दिवसमा कांग्रेसले ‘ग्रीन रन’सहित विभिन्न कार्यक्रम गर्ने
काठमाडौं, ३ असार । नेपाली कांग्रेसले ४४औँ बिपी स्मृति दिवसको अवसरमा ‘ग्रीन रन’सहित विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ। कांग्रेस उपसभापति विश्वप्रकाश शर्माका अनुसार पार्टीले साउन ६ गते ५ किलोमिटर

बाल सुधार गृहलाई थुन्ने ठाउँ होइन, सुधार र पुनःस्थापनाको केन्द्र बनाउनुपर्छ : सांसद लामा
काठमाडौं, ३ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले बाल सुधार गृहलाई केवल बालबालिका राख्ने वा थुन्ने स्थानका रूपमा नभई पारिवारिक वातावरणसहित सुधार र पुनःस्थापनाको केन्द्रका रूपमा

पीपीए भएका तर ढिलाइमा रहेका जलविद्युत् आयोजनाको आरसीओडी म्याद थप हुने
काठमाडौं, ३ असार । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भइसकेका तर निर्धारित समयमा व्यावसायिक उत्पादन सुरु गर्न नसकेका जलविद्युत् आयोजनाहरूको व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति (आरसीओडी) थप हुने भएको छ। ऊर्जा

बैंकका सिइओलाई गभर्नर बन्न रोक लगाउन नहुने बैंकर्स संघका अध्यक्ष कोइरालाको भनाइ
काठमाडौं, ३ असार । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सन्तोष कोइरालाले वाणिज्य बैंकका सिइओलाई नेपाल राष्ट्र बैंकको गभर्नर बन्न पाउने बाटो बन्द गर्न नहुने

अपराधलाई घृणा गर्ने, अपराधीलाई सुधार गर्ने नीति आवश्यक : सांसद मोहनलाल आचार्य
काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले नेपालको फौजदारी न्याय प्रणालीले अपराधलाई घृणा गर्ने तर अपराधमा संलग्न व्यक्तिलाई सुधार गर्ने नीति अवलम्बन गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा बसेको

विश्वकप फाइनलमा ला लिगाको दबदबा, स्पेन र अर्जेन्टिनाका २४ खेलाडी स्पेनिस लिगबाट
काठमाडौं, ३ असार । फिफा विश्वकप २०२६ को फाइनलमा आइतबार राति स्पेन र अर्जेन्टिना आमनेसामने हुँदैछन्। उपाधि भिडन्तअघि स्पेनिस शीर्ष फुटबल लिग ला लिगा का खेलाडीहरूको उल्लेखनीय उपस्थितिले चर्चा पाएको

गरिमा विकास बैंकद्वारा तीन नयाँ डिजिटल बैंकिङ सेवा सार्वजनिक
काठमाडौं, ३ असार । गरिमा विकास बैंकले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा आफ्ना ग्राहकलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले तीन नयाँ प्रविधिमा आधारित सेवा






