Jagaran News

७२ प्रतिशत ज्येष्ठ नागरिक कृषि क्षेत्रमा सक्रिय

काठमाडौं, ३ असार । नेपालमा रहेका ज्येष्ठ नागरिकमध्ये ७२ प्रतिशतभन्दा बढी कृषि क्षेत्रमा सक्रिय रहेको पाइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सार्वजनिक गरेको ‘तथ्यांकमा ज्येष्ठ नागरिक २०८३’ अनुसार

ठूला करदाताबाट २ खर्ब ४६ अर्ब राजस्व संकलन, लक्ष्यभन्दा १९ प्रतिशत कम

काठमाडौं, ३ असार । आर्थिक वर्ष २०८२/८३ मा ठूला करदाता तथा ठूला कारोबारीबाट २ खर्ब ४६ अर्ब ७९ करोड रुपैयाँ राजस्व संकलन भएको छ। यो ठूला करदाता कार्यालयलाई दिइएको लक्ष्यको

राष्ट्र बैंकमा दुई डेपुटी गभर्नर नै पर्याप्त : सांसद कँडेल

काठमाडौं, ३ असार । नेकपा (एमाले) का सांसद प्रा.डा. पुष्पराज कँडेलले नेपाल राष्ट्र बैंकमा दुई जना डेपुटी गभर्नर नै पर्याप्त रहेको बताएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा नेपाल राष्ट्र

सानो कारबाहीमै बैंकका सीईओलाई अयोग्य ठहर गर्ने व्यवस्था नराख्न सांसद राणाको सुझाव

काठमाडौं, ३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विदुषी राणाले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वा सञ्चालकलाई सामान्य अनुशासनात्मक कारबाहीकै आधारमा भविष्यमा अयोग्य ठहर गर्ने व्यवस्था नराख्न सुझाव

बागमतीमा ‘हेलो सीएम’ कक्ष स्थापना हुने, सात दिनभित्र गुनासो सम्बोधन गर्ने लक्ष्य

काठमाडौं, ३ असार । बागमती प्रदेश सरकारले प्रदेशवासीका गुनासा, उजुरी र समस्या छिटोछरितो रूपमा सम्बोधन गर्न ‘हेलो सीएम’ कक्ष स्थापना गर्ने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात

बुटवलमा सुरु भयो युवा नेतृत्वको पर्यावरणीय प्रतियोगिता ‘इन्भाइरोनमेन्ट प्रिमियर लिग २०२६’

काठमाडौं, ३ असार ।  मैनादेवी फाउण्डेशनको आयोजनामा नेपालकै अनौठो युवा नेतृत्वको पर्यावरणीय प्रतियोगिता ‘इन्भाइरोनमेन्ट प्रिमियर लिग (इपीएल) बुटवल २०२६’ सुरु भएको छ । बुटवल उपमहानगरपालिकाका प्रमुख खिलराज पाण्डेयले एक कार्यक्रमबीच

मुग्लिन सडकमा ओभरटेकले बढायो दुर्घटना, चालकलाई ट्राफिक नियम पालना गर्न प्रशासनको आग्रह

काठमाडौं, ३ असार । वर्षायाममा सडक खुलेलगत्तै हतारमा सवारीसाधन ओभरटेक गर्ने प्रवृत्तिका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना र सवारीजाम बढ्न थालेपछि चितवन प्रशासनले चालकलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरेको

नेतन्याहुलाई पक्राउ गर्ने विषयमा न्यूयोर्कका मेयर ममदानीले थाले कानुनी परामर्श

काठमाडौं, ३ असार । न्यूयोर्कका मेयर जोहरन ममदानीले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्यूयोर्क आउन लागेका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई पक्राउ गर्ने वा नगर्ने विषयमा कानुनी परामर्श गरिरहेको बताएका छन्

होण्डाले आफ्ना ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै

काठमाडौं, ३ असार । नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होन्डाका पुराना मोडेलहरूको एयर ब्यागमा (SRS Airbag Inflator) देखिन

विदेश जाने युवाको संख्या बढे पनि अहिले चुपचाप छन् : अध्यक्ष ओली

काठमाडौं, ३ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय विदेश जाने युवाको संख्या बढे पनि यस विषयमा पहिले जस्तो बहस नभएको टिप्पणी गरेका छन् । आइतबार एमालेका

सांसदलाई संस्थागत सहयोग दिए मात्रै संसद् प्रभावकारी बन्न सक्छ : पूर्वसचिव राई

काठमाडौं, ३ असार ।  प्रतिनिधिसभाका पूर्वसचिव एवं स्थानीय सरकार विज्ञ हर्कराज राईले संसदीय कार्य प्रणालीलाई प्रभावकारी र परिणाममुखी बनाउन सांसदहरूलाई बलियो संस्थागत सहयोग आवश्यक रहेको बताएका छन् । नेकपा एमालेको

प्रचण्डको श्रीलंका भ्रमण सम्पन्न, वामपन्थी सहकार्य र क्षेत्रीय मुद्दामा छलफल

काठमाडौं, ३ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँच दिने राजनीतिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् । बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई