Jagaran News

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं, १८ कार्तिक। आज राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा खानेपानी सरसफाइ

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, १८ कार्तिक। नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक मंगलबार बस्दैछ। एकीकृत समाजवादीसहित ८ दलसँग गर्न लागिएको एकता अनुमोदनका लागि दिउँसो १ बजे बैठक बोलाइएको माओवादी केन्द्रले जानकारी दिएको

१६ वर्षपछि कालीगण्डकी बेसीनमा दुर्लभ पन्छी चिरकालिज १८ जोडी भेटिए

म्याग्दी १८ कार्तिक। कालीगण्डकी नदी आसपासको उच्च पहाडी क्षेत्रमा दुर्लभ पन्छी चिरकालिजको सङ्ख्या बढेको छ । नेपाल पन्छीविद् सङ्घले गरेको अध्ययनअनुुसार १६ वर्षअघिको तुलनामा यस वर्ष चिरकालिजको सङ्ख्या बढेको हो

आज पनि यी स्थानहरुमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १८ कार्तिक। हाल नेपालको मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश

यस्तो छ आजका लागि विदेशी मुद्रको विनिमयदर

काठमाडौं, १८ कार्तिक। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

काठमाडौं, १८ कार्तिक। महाधिवेशन मितिमा विवाद हुँदा पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । बैठक आज दिउँसो एक बजे बस्न लागेको हो । बैठकमा

काँग्रेस बैठकमा जुटेन सहमति, दुईथरी महाधिवेशन कार्यतालिका पेश हुने

काठमाडौं, १७ कार्तिक । नेपाली काँग्रेसमा चुनावअघि नियमित महाधिवेशन गर्ने या पछि गर्ने विष्मष संस्थपन पक्ष र इतरपक्षको विभिन्न चरणको छदफल भइरहेता पनि सहमतिको न्निदु पुग्न सकेका छैन । आजको

पदबाट राजीनामा दिन लागेको होइन: मन्त्री कुलमान घिसिङ

काठमाडौं, १७ कार्तिक। ऊर्जामन्त्री कुलमान घिसिङले आफूले पदबाट राजीनामा दिने कुरामा सत्यता नरहेको बताएका छन् । उनले राजीनामा दिने हल्ला चलेपछि सोमबार साँझ उनले सामाजिक सञ्जालबाट आफ्नो धारणा सार्वजनिक गर्दै

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं, १७ कार्तिक । सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४

डेडिकेटेड विवादमा धरौटी होइन, पहिलो किस्ता तिर्ने सहमतिः प्रधानमन्त्री कार्यालय

काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सोमबार नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालसँगको छलफलमा डेडिकेटेड तथा ट्रंक लाइनसम्बन्धि विवादमा रहेका उद्योगहरूले धरौटी नभई पहिलो किस्ता तिर्ने सहमति

नख्खु कारागार पुग्यो जाँचबुझ आयोगको टोली

काठमाडौं, १७ कार्तिक । जेन–जी आन्दोलनमा भएको दमन र भोलीपल्टको आगजनीबारे जाँचबुझ गर्न गठन भएको आयोगले नख्खु कारागारमा पुगेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग सोधपुछ गरेको छ

जेनजी आन्दोलनमा प्रहरी हत्या गर्ने ५ जना जेल चलान, ७ जना हिरासत

काठमाडौं, १७ कार्तिक । जेनजी आन्दोलनको क्रममा प्रहरी हत्या गरेको आरोपमा पक्राउ परेका पाँच जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । आन्दोलनमा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत असई मिलन राय,