Jagaran News

काठमाडौं मेडिकल कलेजले कित्सा पद्धतिको इतिहास बनायो

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले ६७ वर्षका एक वृद्धको फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएम  (Arteriovenous Malformation–AVM) को चिरफार नगरी न्युरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गर्दै नेपालमै नयाँ

बर्डफ्लु नियन्त्रणपछि सदर चिडियाखाना आजदेखि पुनः सञ्चालनमा

काठमाडौं, १ साउन ।  ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि सर्वसाधारणका लागि पुनः खुला गरिएको छ। पक्षीमा बर्डफ्लु सङ्क्रमण देखिएपछि गत असार ५ गतेदेखि बन्द गरिएको चिडियाखाना सङ्क्रमण नियन्त्रणपछि पुनः सञ्चालनमा

ऊर्जा क्षेत्रमा थप ९०० अर्ब रुपैयाँसम्म लगानी गर्ने क्षमता छ : राष्ट्र बैंक

काठमाडौं, १ साउन । नेपाल राष्ट्र बैंकले जलविद्युत् तथा ऊर्जा पूर्वाधारको विकासका लागि नीतिगत लचकता र सहुलियतपूर्ण व्यवस्था गर्दै बैंक तथा वित्तीय संस्थालाई ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्न प्रोत्साहन गरेको

एभरेस्ट कलरको सेयर कारोबार सुरु, पहिलो मूल्य प्रतिकित्ता २९६.६० रुपैयाँ कायम

काठमाडौं, १ साउन । एभरेस्ट कलर लिमिटेडको सेयर कारोबार आज (शुक्रबार)देखि नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा औपचारिक रूपमा सुरु भएको छ। स्पेसल प्रि–ओपन सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २९६ रुपैयाँ ६०

सम्पत्ति शुद्धीकरण मुद्दामा विष्णु पौडेलको बयान सुरु

काठमाडौं, १ साउन । सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा प्रतिवादी विष्णु पौडेलको बयान विशेष अदालतमा सुरु भएको छ। विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासमा पौडेलको बयान

रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिएका न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्षमा सिफारिस

काठमाडौं, १ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सहकारी ठगी मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएका न्यायाधीश वासुदेव आचार्यलाई विशेष अदालतको अध्यक्ष बनाउने निर्णय भएको छ। न्याय

सैन्य तनावबीच पनि अमेरिका–इरान वार्ता जारी, ह्वाइट हाउसको दाबी

काठमाडौं, १ साउन । संयुक्त राज्य अमेरिका र इरानबीच बढ्दो सैन्य तनावका बीच पनि कूटनीतिक संवाद जारी रहेको ह्वाइट हाउसले जनाएको छ। बिहीबार आयोजित पत्रकार सम्मेलनमा ह्वाइट हाउसकी प्रेस सचिव

सरकारको निर्णय : अब नयाँ करार कर्मचारी भर्ना गर्न नपाइने

काठमाडौं, १ साउन ।  सरकारले अब सरकारी निकायमा नयाँ व्यक्तिलाई करार सेवामा नियुक्त गर्न रोक लगाएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्थापना भएका वा रिक्त रहेका दरबन्दीमा नयाँ करार

आङ्देम्बेले लोकतन्त्रविरोधी प्रवृत्ति र भ्रष्टाचार अन्त्य गर्नुपर्ने बताए

काठमाडौं, १ साउन ।  प्रमुख विपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले नेपाली राजनीतिबाट अधिनायकवादी सोच, लोकतन्त्रविरोधी प्रवृत्ति, दमन, अन्याय र भ्रष्टाचारलाई सदाका लागि अन्त्य गर्नुपर्ने बताएका छन्।

आजदेखि ५० युनिटभन्दा बढी विद्युत् खपतमा ५ प्रतिशत भ्याट लागू

काठमाडौं, १ साउन ।  नेपाल विद्युत् प्राधिकरणले आजदेखि मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने घरायसी ग्राहकको विद्युत् महसुलमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेको छ। नयाँ व्यवस्था

सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधनको मस्यौदा सार्वजनिक, सुझाव माग

काठमाडौं, १ साउन ।  अर्थ मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ संशोधनका लागि तयार गरिएको विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरोकारवाला निकाय तथा सर्वसाधारणसँग सुझाव माग गरेको छ। मन्त्रालयले सार्वजनिक सूचनामार्फत

केही स्थानमा भारी वर्षा हुने, बाढिपहिरोको संभावना, सतर्क रहन आग्रह

काठमाडौं, १ साउन । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार