Jagaran News

७२ वर्षपछि विश्वकपको नकआउट खेल जित्दै स्विट्जरल्याण्ड अन्तिम १६ मा

काठमाडौं, १९ असार ।  स्विट्जरल्याण्डले फिफा विश्वकप २०२६ मा ऐतिहासिक सफलता हासिल गर्दै ७२ वर्षपछि पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जितेको छ। क्यानडाको भ्याकुभरमा बिहीबार साँझ भएको अन्तिम ३२

ग्लोबल आइएमई बैंकको एआई/एमएल ह्याकाथन २०२६ सुरु, १४ टोलीको सहभागिता

काठमाडौं, १९ असार । ग्लोबल आइएमई बैंकले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन २०२६’ शुक्रबारदेखि सुरु गरेको छ। बैंकका प्रमुख

सिराहामा ११५ ग्राम ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ, नियन्त्रणमा लिन प्रहरीले चलायो गोली

काठमाडौं, १९ असार ।  सिराहामा ११५ ग्राम ब्राउन सुगरसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। उनलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा उनी घाइते भएका छन्। लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज

डिजिटल सेवापछि कम्पनी रजिष्ट्रार कार्यालयमा २९ प्रतिशत कर्मचारी कटौतीको प्रस्ताव

काठमाडौं, १९ असार । कम्पनी रजिष्ट्रार कार्यालयले सेवा प्रवाह पूर्ण रूपमा डिजिटल बनेपछि करिब २९ प्रतिशत कर्मचारी कटौती गर्न सकिने प्रस्ताव अघि सारेको छ। प्रविधिको अधिकतम प्रयोगका कारण कम जनशक्तिबाटै प्रभावकारी

गगन थापाद्वारा शिक्षामा दलीयकरणप्रति चिन्ता, सुधारको आवश्यकता औँल्याइयो

काठमाडौं, १९ असार । नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालमा शिक्षाक्षेत्रमा दलीयकरण बढ्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन्। ग्रीन टेबल संवाद श्रृङ्खलाअन्तर्गत शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपाामा आयोजित

सेयरको पुँजीगत लाभकर अन्तिम कर नै हुने, विवरण बुझाउने विकल्प करदातामैत्री बनाउन सुविधा

काठमाडौं, १९ असार । आन्तरिक राजस्व विभागले सेयर कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकरलाई अन्तिम कर (Final Tax) नै हुने व्यवस्था पुनः स्पष्ट गरेको छ। साथै, कर विवरण बुझाउने वा नबुझाउने

सांसद सापकोटाद्वारा गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग माग

काठमाडौं, १९ असार । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले गाँजा खेतीलाई कानुनी मान्यता दिन सरकारसँग माग गरेकी छन्। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा भाग लिँदै

बैतडीमा यात्रुवाहक बस ६० मिटर तल खस्यो, दुर्घटनाको विवरण आउन बाँकी

काठमाडौं, १९ असार । बैतडीमा यात्रुवाहक बस दुर्घटना भएको छ। धनगढीबाट बैतडीतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख ३९६३ नम्बरको बस शुक्रबार दिउँसो बैतडीको पाटन नगरपालिका–८ गैराखानमा दुर्घटनामा परेको हो। प्रत्यक्षदर्शीका

नेप्से ८.३० अंकले घट्यो, कारोबार भने बढ्यो; तीन कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं, १९ असार । शुक्रबार नेप्से परिसूचक घटेको छ। नेप्से ८.३० अंकले घटेर २६५३.४० विन्दुमा बन्द भएको हो। बजार घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार ४

युईएफएले ‘मुख छोपेर संवाद’ सम्बन्धी फिफाको रातो कार्ड नियम नलागुने स्पष्ट पार्‍यो

काठमाडौं, १९ असार । युरोपेली फुटबलको सर्वोच्च निकाय UEFA ले आफ्ना प्रमुख प्रतियोगिताहरूमा विपक्षी खेलाडीसँग मुख छोपेर कुरा गर्ने वा झगडा गर्ने व्यवहारलाई सिधै रातो कार्ड नदिइने स्पष्ट पारेको छ।

खामेनीको अन्त्येष्टिबारे व्यापक तयारीको रिपोर्ट, इरानमा ठूलो स्तरको शोक र सुरक्षा व्यवस्था

काठमाडौं, १९ असार । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी को अन्त्येष्टि शनिबारदेखि सुरु हुने तयारी भइरहेको भन्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले विस्तृत शोक कार्यक्रम र राज्यस्तरीय तयारीबारे रिपोर्ट गरेका छन्। शुक्रबार तेहरानस्थित

जेनजी नागरिक अभियान कालापानी–लिपुलेक–लिम्पियाधुरा यात्रामा, सीमासम्बन्धी अवस्थाबारे स्थलगत अध्ययन गर्ने घोषणा

काठमाडौं, १९ असार । राष्ट्रिय जेनजी नागरिक अभियानका अभियन्ताहरू कालापानी, लिपुलेक र लिम्पियाधुरातर्फ स्थलगत यात्रामा निस्किएका छन्। अभियानले विवादित सीमाक्षेत्रको वर्तमान अवस्था बुझ्ने र स्थानीय अवस्थाबारे प्रत्यक्ष जानकारी संकलन गर्ने उद्देश्यले