
मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जना पक्राउ
काठमाडौं, ३२ असार । कास्कीको पोखरा महानगरपालिका–मझेरीपाटनबाट भरुवा बन्दुकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ५५ वर्षीय अजय नेपाली, २६ वर्षीय सन्जय नेपाली र ३० वर्षीय साजन

रित्तिए गाउँ, सम्झनामा सीमित बन्दै बस्ती
लमजुङ, असार, ३२ । लमजुङका धेरै ग्रामीण बस्ती अहिले सुनसान बन्दै गएका छन् । पुराना घरमा लागेको ताल्चा, आँगनमा उम्रिएको झार, भत्किँदै गरेका घर र बाँझो जमिन गाउँको परिचय जस्तै

अन्ततः इंग्ल्यान्डमाथि २-१ को जित निकाल्दै र्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश
काठमाडौं, ३२ असार । अन्ततः र्जेन्टिना फिफा विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ । सुपर सब लाउटारो मार्टिनेजले दोस्रो हाफको इन्जुरी टाइममा निर्णायक गोल गरेपछि इंग्ल्यान्डमाथि २-१ को पुनरागमन

राष्ट्रियसभाको बैठक साउन १५ गते बस्ने, महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस
काठमाडौं, ३१ असार । राष्ट्रियसभाको अर्को बैठक आगामी साउन १५ गते बस्ने भएको छ। राष्ट्रियसभाको आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले आगामी बैठकको मिति जानकारी गराएका हुन्। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट

सरकारको १०० दिन सुशासनका दृष्टिले सकारात्मक : सांसद जगदीश खरेल
काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले वर्तमान सरकारको सुरुवाती १०० दिन सुशासनका दृष्टिले सकारात्मक रहेको टिप्पणी गरेका छन्। संसद् बैठक आगामी साउन १४ गतेसम्मका लागि

पूर्व न्यायाधीशको सम्पत्ति विवरण नमाग्न सर्वोच्चको पुनः अन्तरिम आदेश
काठमाडौं, ३१ असार । सर्वोच्च अदालतले पूर्व न्यायाधीशहरूको सम्पत्ति विवरण नमाग्न तथा उनीहरूमाथि सम्पत्ति जाँचबुझ नगर्न पुनः अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सम्पत्ति जाँचबुझ आयोगको

सेयर बजार सधैं बढ्नुपर्छ भन्ने सोच परिवर्तन आवश्यक : धितोपत्र बोर्ड अध्यक्ष भट्ट
काठमाडौं, ३१ असार । धितोपत्र बोर्डका अध्यक्ष गोपाल भट्टले नेपालका लगानीकर्तामा सेयर बजार सधैं बढिरहनुपर्छ भन्ने मानसिकता विकास भएको भन्दै यस्तो सोच परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको

मस्कटमा विद्युतीय राहदानी सेवा सञ्चालन, नेपाली दूतावासद्वारा नवीकरण गर्न आग्रह
काठमाडौं, ३१ असार । ओमानस्थित नेपाली राजदूतावासले मस्कटमा १३ जुलाई २०२६ देखि विद्युतीय (ई–पासपोर्ट) राहदानी सम्बन्धी सेवा पूर्ण रूपमा सञ्चालनमा आएको जनाएको छ। दूतावासले बुधबार जारी गरेको सूचनामार्फत उक्त जानकारी

उपत्यकाका प्रयोगविहीन तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न सरकारको निर्देशन
काठमाडौं, ३१ असार । सरकारले काठमाडौं उपत्यकाका सडकका पोलमा वर्षौंदेखि गुजुल्टो परेर लत्रिएका तथा प्रयोगविहीन इन्टरनेट, टेलिफोन र टेलिभिजनका तार साउन दोस्रो साताभित्र व्यवस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। बुधबार

आउटसोर्सिङमार्फत कर्मचारी भर्ना गर्ने सरकारी तयारीविरुद्ध श्रेणीविहीन कर्मचारी आन्दोलनमा
काठमाडौं, ३१ असार । सरकारले करार, ज्यालादारी र अस्थायी कर्मचारीलाई हटाएर आउटसोर्सिङ (ठेक्का प्रथा) मार्फत कर्मचारी व्यवस्थापन गर्ने तयारी गरेपछि श्रेणीविहीन कर्मचारी आन्दोलनमा उत्रिएका छन्। चारबुँदे माग राख्दै श्रेणीविहीन कर्मचारीहरूले

कर्णालीमा कांग्रेस मन्त्रीको राजीनामापछि नेकपा संसदीय दलको बैठक
काठमाडौं, ३१ असार । कर्णाली प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलको बैठक बसेको छ। बुधबार अपराह्नदेखि सुरु भएको बैठकमा समसामयिक राजनीतिक विषयमा

मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न रास्वपा सांसद अधिकारीको माग
काठमाडौं, ३१ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद लीमा अधिकारीले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेकी छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै






