Jagaran News

सेयर बजार लगातार दोस्रो दिन बढ्यो, नेप्से २६६१ अंकमा कायम

काठमाडौं, १८ असार । लगातार सात कारोबार दिनसम्म घटेको सेयर बजार पछिल्ला दुई दिनदेखि पुनः उकालो लागेको छ। बिहीबार बजार ८.७८ अंकले बढ्दै नेप्से परिसूचक २६६१ अंकमा पुगेको छ। अघिल्लो दिन

सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक बहुमतले पारित

काठमाडौं, १८ असार । प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ। विधेयकमाथिको दफावार छलफल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको जवाफपछि संसद्ले

नग्न तस्वीर–भिडियो सार्वजनिक गर्ने धम्की दिँदै ब्ल्याकमेलिङ, एक युवक पक्राउ

काठमाडौं, १८ असार । सम्बन्धमा रहँदा खिचिएका नग्न तस्वीर तथा भिडियो सार्वजनिक गरिदिने भन्दै ब्ल्याकमेलिङ गरेको आरोपमा एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–८ का २० वर्षीय पवन

अन्तिम मिनेटमा उल्टियो खेल, बेल्जियमको नाटकीय जितसँगै सेनेगल बाहिरियो

काठमाडौं, १८ असार । विश्वकपमा सेनेगलले अन्तिम १६ मा स्थान बनाउने नजिक पुगेको खेल अन्तिम मिनेटमा उल्टिँदा बेल्जियमले ३–२ को नाटकीय जित दर्ता गरेको छ। सेनेगलले खेलको ८६ औं मिनेटसम्म

नेपाली कांग्रेसका तीन पूर्वपदाधिकारीबीच छलफल

काठमाडौं, १८ असार । नेपाली कांग्रेसका तीन पूर्वपदाधिकारीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ। पूर्वउपसभापति विमलेन्द्र निधि, पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंहबीच आज दिउँसो छलफल भएको हो। नेता निधिको

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं, १८ असार । मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले बोलाएको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको हो। बैठकमा सरकारका नियमित कामकारबाही, समसामयिक प्रशासनिक विषय तथा विभिन्न

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले लिए शपथ

काठमाडौं, १८ असार । त्रिभुवन विश्वविद्यालय सेवा आयोगका नवनियुक्त अध्यक्ष किशोर थापाले पद तथा गोपनीयताको शपथ लिएका छन्। विश्वविद्यालयका सहकुलपति समेत रहेका शिक्षा मन्त्री पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा नवनियुक्त अध्यक्ष

मुलुकी अपराध संहिता संशोधन मस्यौदाप्रति ज्ञानेन्द्र शाहीको आपत्ति

काठमाडौं, १८ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले मुलुकी अपराध संहिता (संशोधन विधेयक)को मस्यौदाप्रति आपत्ति जनाएका छन्। बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शाहीले संसदीय मामिला

दैलेखमा कर्णाली नदीमा यात्रुबाहक बस खस्यो, एक जनाको शव फेला

काठमाडौं, १८ असार । दैलेखमा कर्णाली राजमार्गअन्तर्गत कर्णाली नदीमा यात्रुबाहक बस खसेको छ। सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको क.प्र. ०२-००१ ख १०५५ नम्बरको बस चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ स्थित साङगेतरामा करिब साढे ११

शासकीय सुधार कार्यान्वयन : डिजिटल प्रशासनदेखि स्मार्ट हुलाकसम्म मन्त्रालयका व्यापक सुधार

काठमाडौं, १८ असार । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयनका क्रममा सूचना तथा सञ्चार मन्त्रालयले सेवा प्रवाह सरलीकरणदेखि डिजिटल प्रशासन विस्तारसम्मका विभिन्न सुधारात्मक कार्यक्रमलाई तीव्रता दिएको छ। मन्त्रालयले प्रशासनिक

पुँजी बजारलाई पारदर्शी र लगानीकर्तामैत्री बनाउने प्रतिबद्धता : सेबोन अध्यक्ष भट्ट

काठमाडौं, १८ असार । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा. गोपाल प्रसाद भट्टले नेपालको पुँजी बजारलाई थप पारदर्शी, विश्वसनीय, प्रतिस्पर्धी तथा लगानीकर्तामैत्री बनाउन आफू पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका

मौद्रिक नीति नजिकिँदै गर्दा पूँजी बजार सुधारका सुझाव राष्ट्र बैंकमा पेश

काठमाडौं, १८ असार । चालु आर्थिक वर्ष समाप्त हुन लागेसँगै नेपाल राष्ट्र बैंक आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटेको छ। मौद्रिक नीति नजिकिँदै गर्दा पूँजी बजारका