
सुनसरी घटनाबारे ९ दलको संयुक्त अपिल: शान्तिपूर्ण संवादबाट समाधान खोज्न आग्रह
काठमाडौं, १३ असार । सुनसरी घटनाबारे छलफल गर्न बसेको सर्वदलीय बैठकले संयुक्त अपिल जारी गर्दै सबै पक्षलाई शान्तिपूर्ण रूपमा आफ्ना माग र असन्तुष्टि राख्न आग्रह गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी

फिर्केखोलाको मापदण्ड मिचेर बनाइएका संरचना हटाउन पोखरा महानगरको ताकेता
काठमाडौं, १३ असार । पोखरा महानगरपालिकाले फिर्केखोलाको मापदण्ड मिचेर निर्माण गरिएका अनधिकृत संरचना तत्काल हटाउन सम्बन्धित घरधनी तथा संस्थाहरूलाई निर्देशन दिएको छ। विगतमा आफैं संरचना हटाउने प्रतिबद्धता जनाएका घरधनी तथा संस्थाहरूलाई

अमेरिकामा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध, चीनसँगको प्रविधि प्रतिस्पर्धा थप चर्कियो
काठमाडौं, १३ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले अमेरिकामा ह्युमनोइड रोबोटको नयाँ आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। प्रशासनले यस्ता उन्नत रोबोटले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्ने दाबी गरेको

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको प्रतिबद्धता: चौमासिक प्रगति विवरण सार्वजनिक गर्ने
काठमाडौं, १३ असार । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोगको कार्यसम्पादन प्रगति विवरण चौमासिक रूपमा सार्वजनिक गर्ने प्रतिबद्धता जनाएका छन्। संसदीय सुनुवाइ समितिमा जारी सुनुवाइका क्रममा आफ्नो कार्ययोजना

सुरक्षित र प्रविधिमैत्री यातायातका लागि ‘राष्ट्रिय यातायात नीति २०८३’ लागू
काठमाडौं, १३ असार । सरकारले मुलुकको यातायात प्रणालीलाई सुरक्षित, व्यवस्थित, आधुनिक, दिगो र प्रविधिमैत्री बनाउने लक्ष्यसहित ‘राष्ट्रिय यातायात नीति २०८३’ कार्यान्वयनमा ल्याएको छ। पूर्वाधार विकास मन्त्रालयले तयार पारेको उक्त नीतिलाई

रवि लामिछानेले भेटे राष्ट्रपति पौडेल, सुनसरी घटनाबारे दिए जानकारी
काठमाडौं, १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेटवार्ता गरेका छन्। बुधबार भएको भेटमा सभापति लामिछाने र राष्ट्रपति पौडेलबीच समसामयिक राजनीतिक घटनाक्रमबारे

गोल्डस्टारले जापानी बजार विस्तारका लागि गर्यो रणनीतिक साझेदारी
काठमाडौं, १३ असार । नेपाली जुत्ता उत्पादक कम्पनी गोल्डस्टार स्ट्राइड लिमिटेड र गोल्डस्टार जापान कम्पनी लिमिटेडबीच जापानी बजारमा गोल्डस्टार ब्रान्ड विस्तारका लागि रणनीतिक साझेदारी भएको छ। सम्झौताअनुसार जापानी बजारलाई लक्षित

निर्जीवन बीमा कम्पनीको व्यवसाय ५० अर्ब नाघ्यो, शिखर इन्स्योरेन्स अग्रस्थानमा
काठमाडौं, १३ असार । नेपालका निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५० अर्ब ६० करोड रुपैयाँ बराबरको बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिसम्म निर्जीवन

होर्मुज समुद्रीमार्गमा इरानलाई शुल्क तिर्ने जहाजको बीमा रद्द गरिने
काठमाडौं, १३ असार । लोयड मार्केट एसोसिएसनले होर्मुज समुद्रीमार्ग प्रयोग गर्दा इरानलाई ट्रान्जिट शुल्क वा अन्य कुनै प्रकारको भुक्तानी गर्ने जहाजको बीमा कभरेज रद्द गर्न सकिने नयाँ व्यवस्था सार्वजनिक गरेको

सार्वजनिक सवारी दुर्घटनाका पीडितका लागि छुट्टै राहत कोष बनाउन महासंघको माग
काठमाडौं, १३ असार । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सार्वजनिक सवारी दुर्घटनामा घाइते तथा मृत्यु भएका व्यक्तिका परिवारलाई राहत र उपचार उपलब्ध गराउन छुट्टै राहत कोष स्थापना गर्न सरकारसँग माग गरेको

सिटिजन लाइफका सेवा पाँच दिन बन्द हुने, बीमाशुल्क बुझाउने म्याद साउन २० गतेसम्म थप
काठमाडौं, १३ असार । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो बीमा व्यवस्थापन प्रणाली परिमार्जन गर्ने क्रममा पाँच दिनका लागि कारोबार तथा सेवा बन्द गर्ने भएको छ। कम्पनीले हाल सञ्चालनमा रहेको ‘लाइफ

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि ३० अर्ब रुपैयाँ तान्दै
काठमाडौं, १३ असार । बैंकिङ प्रणालीमा अधिक तरलता कायम रहेपछि नेपाल राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत फेरि ३० अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले साउन १३ गते दिउँसो ३ बजे




















