Jagaran News

५६ अर्ब रुपैयाँ ऋणमा डुबेको नेपाल वायुसेवा निगम, कम्पनी मोडलमा रूपान्तरणको तयारी

काठमाडौं, १८ असार । ५६ अर्ब रुपैयाँभन्दा बढी ऋणको बोझ, सीमित जहाज सञ्चालन र व्यवस्थापकीय समस्याका बीच राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम गम्भीर संकटमा पुगेको छ। ६८ वर्ष लामो इतिहास बोकेको

मेक्सिको सिटीमा विश्वकप जितको उत्सवमा भागदौड, चार जनाको मृत्यु

काठमाडौं, १८ असार । विश्वकपको जितको खुसीयाली मनाउने क्रममा मेक्सिको सिटीमा भएको भागदौड र भिडभाडका घटनामा चार जनाको मृत्यु भएको छ। मृतकमध्ये १९ वर्षीया युवतीसहित तीन जना अन्य व्यक्तिहरू रहेको

जुन महिनामा ९१ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए, १९.५ प्रतिशत वृद्धि

काठमाडौं, १८ असार । सन् २०२६ को जुन महिनामा नेपालमा ९१ हजार ३६३ विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्ड (एनटीबी) ले सार्वजनिक गरेको अध्यागमन विभागको तथ्याङ्कअनुसार यो संख्या गत

काठमाडौं उपत्यकामा साउन १ गतेदेखि ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी

काठमाडौं, १८ असार । आगामी साउन १ गतेदेखि काठमाडौं उपत्यकामा पहिलो चरणमा आठ वटा ‘ब्लू बस’ सेवा सञ्चालन गर्ने तयारी गरिएको छ। सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत महिलाको

आज दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं, १८ असार । मन्त्रिपरिषद्को नियमित बैठक आज (बिहीबार) दिउँसो २ बजे बस्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको सचिवालयका अनुसार बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,

नेपाली बजारमा आज सुन–चाँदीको मूल्यमा वृद्धि भएको छ।

काठमाडौं, १८ असार । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँ पुगेको छ। बुधबार सुन

कालंगा र सानिगाड हाइड्रोको सेयर कारोबार सुरू, पहिलो कारोबार क्रमशः रु. २९५.४० र रु. २९९.३० मा

काठमाडौं, १८ असार । कालंगा जलविद्युत् लिमिटेड र सानिगाड जलविद्युत् लिमिटेडको शेयर कारोबार आज (बिहीबार) देखि नेपाल धितोपत्र दोस्रो बजारमा औपचारिक रूपमा सुरु भएको छ। विशेष पूर्व–खुला कारोबार सत्रमा कालंगा

बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त

काठमाडौं, १८ असार । सरकारले चितवनस्थित बीपी कोइराला क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंहलाई नियुक्त गरेको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा लामो समय कार्यरत रहेका डा. सिंह स्वास्थ्य तथा खाद्य

प्रतिनिधिसभाबाट आज चार अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने तयारी

काठमाडौं, १८ असार । प्रतिनिधिसभाले आज चार वटा अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची तय गरेको छ। बैठकमा ती विधेयकमाथि दफावार छलफल, संशोधनमाथि निर्णय र अन्तिम रूपमा पारित गर्ने प्रक्रिया

सात दिनको गिरावटपछि नेप्सेमा सुधार, दुई सस्ता बैंकिङ सेयर अझै दबाबमा

काठमाडौं, १८ असार । लगातार सात कारोबार दिनको गिरावटपछि बुधबार नेप्से परिसूचक ४४.५९ अंकले बढेको छ। बजारमा सुधार देखिए पनि अझै प्रतिकित्ता २०० रुपैयाँभन्दा कम मूल्यमा कारोबार हुने ६ कम्पनीका

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक

काठमाडौं, १८ असार । काठमाडौं । पहाडको संघर्ष, जीवनदर्शन र प्रकृतिप्रतिको गहिरो भाव समेटिएको नयाँ नेपाली गीत ‘जीवनको आँधि ब्याधि’ सार्वजनिक भएको छ। गायिका अमला महर्जन ९संगीत प्रवीण० को स्वरमा

राष्ट्रिय सभाको बैठक बस्दै, विनियोजन विधेयकमाथिको छलफल हुने

काठमाडौं, १८ असार । सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको एक्काइसौं अधिवेशनको चौबीसौँ बैठकमा विनियोजन विधेयकमाथि केन्द्रित रहेर छलफल हुने भएको छ। बिहीबार अपराह्न १:१५ बजे बस्ने तय भएको उक्त बैठकका लागि