Jagaran News

लगातार तेस्रो जितसहित नेपाल समूहविजेता, यू–१९ महिला प्रिमियर कपको क्वाटरफाइनलमा

काठमाडौं, ३० असार । एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले लगातार तेस्रो जित दर्ता गर्दै समूह ‘डी’ को विजेताका रूपमा क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। मंगलबार बिहान सम्पन्न समूह चरणको अन्तिम

ऋणपत्रमा किन बढ्दै छ लगानीकर्ताको आकर्षण? यस्तो छ कारण

काठमाडौं, ३० असार । सोमबार पुँजी बजारमा कुल ७ अर्ब ४६ करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यसमध्ये ३ अर्ब ४३ करोड रुपैयाँको मात्रै सेयर किनबेच भएको थियो। बाँकी कारोबार ऋणपत्र

आत्मदाह प्रयास गरेका विवेक मण्डलको उपचारको क्रममा निधन

काठमाडौं, ३० असार । आत्मदाह प्रयास गरेका विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ । सर्लाहीको गोडैता नगरपालिकामा आत्मदाह प्रयास गरेर विवेक मण्डलको काठमाडौंमा उपचारको क्रममा निधन भएको छ

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुने

काठमाडौं, ३० असार । असारको अन्तिम साता हुँदै गर्दा हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेको छ ।

काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द, सवारी साधनहरु बसपार्क लगायतका क्षेत्रमै होल्ड

काठमाडौं, ३० असार । असारको अन्तय हुँदै गर्दा अविरल वर्षाले देशभर बाढि तथा पहिरोको त्रास बढाको छ । पहिरोले जोखिम बढेको भन्दै काठमाडौं उपत्यकाबाट बाहिरिने सबै नाकाहरु बन्द गरिएको छ

विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु, एक जना घाइते

काठमाडौं, ३० असार । विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–२० नजिक विद्युत कार्यालय धरानको भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको

अरुण उपत्यका रेकर्डिङ्ग तथा प्रोडक्शन कम्पनीको औपचारिक शुभारम्भ

काठमाडौं, २९ असार । नेपाली संगीत तथा मनोरञ्जन क्षेत्रलाई लक्षित गर्दै अरुण उपत्यका रेकर्डिङ्ग तथा प्रोडक्शन कम्पनीको औपचारिक शुभारम्भ भएको छ । राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा विभिन्न सांगीतिक

विदेशी मुद्रा सञ्चिति ३७ खर्ब ५५ अर्ब पुग्यो

काठमाढडौं, २९ असार । विदेशी मुद्रा सञ्चिति निरन्तर बढ्दै गएको छ । विदेशी संचित रकम बढेर ३७ खर्ब ५५ अर्ब रुपैयाँ बराबर पुगेको छ । यो सञ्चिति रकम हालसम्मकै उच्च

एमालेका उपाध्यक्ष विष्णु पौडेललाई फेरी म्यादथप

काठमाढडौं, २९ असार । एमालेका उपाध्यक्ष विष्णु पौडेललाई फेरी म्यादथप भएको छ । विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई हिरासतमा राखेर अनुसन्धान गर्न पाँचौँ पटक म्याद थप गरेको छ

सञ्चारगृहका गेटमा शंकास्पद पार्किङ गरी अवरोध सिर्जना गरिएको भन्दै पत्रकार महासंघको आपत्ति

काठमाडौं, २९ असार । नेपाल पत्रकार महासंघले विभिन्न सञ्चारमाध्यमका कार्यालय प्रवेशद्वारमा शंकास्पद रूपमा सवारीसाधन पार्किङ गरी पत्रकारको आवतजावतमा अवरोध सिर्जना गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघले सोमबार जारी

ट्राफिक प्रहरीद्वारा एक महिनामा ५१ चोरीका मोटरसाइकल तथा स्कुटर बरामद

काठमाडौं, २९ असार । काठमाडौँ उपत्यका ट्राफिक प्रहरीले चोरी भएका ५१ वटा मोटरसाइकल तथा स्कुटर खोजी गरी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी सुरेश काफ्लेले सोमबार अनुसन्धानका

नयाँ राहदानी प्रणालीको पहिलो दिनमै देशभर प्राविधिक समस्या

काठमाडौं, २९ असार । राहदानी विभागले सोमबारदेखि नयाँ राहदानी (पासपोर्ट) छपाइ तथा वितरण प्रणाली सञ्चालनमा ल्याए पनि पहिलो दिनमै देशभर प्राविधिक समस्या देखिएको छ। प्रणालीमा अवरोध आएपछि विभिन्न जिल्लाका सेवाग्राहीले