
प्रसारण पूर्वाधार अभावले १ हजार मेगावाटभन्दा बढी विद्युत् खेर, निजी उत्पादक मारमा
काठमाडौं, २९ असार । प्रसारण पूर्वाधारको अभाव, सीमित आन्तरिक खपत र विद्युत् व्यवस्थापनको कमजोरीका कारण मुलुकमा उत्पादन भएको एक हजार मेगावाटभन्दा बढी विद्युत् खेर गइरहेको ऊर्जा क्षेत्रका सरोकारवालाले बताएका छन्।

सेयर बजार घट्दा ऋणपत्र कारोबारमा उछाल, किन बढ्दैछ लगानीकर्ताको आकर्षण?
काठमाडौं, २९ असार । सेयर बजार पछिल्लो समय ओरालो लागे पनि दोस्रो बजारमा ऋणपत्रको कारोबार भने उल्लेखनीय रूपमा बढ्न थालेको छ। पछिल्ला केही कारोबार दिनमा कुल कारोबार रकममा ऋणपत्रको हिस्सा

गणेश नेपाली प्रकरणमा ९ बुँदे सहमति, स्वतन्त्र छानबिन समिति गठन हुने
काठमाडौं, २९ असार । वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका मुगुका २५ वर्षीय गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच ९ बुँदे सहमति भएको छ। आइतबार

विश्वप्रकाश शर्मा: समस्या समाधानको साटो सरकार बल प्रयोग गरेर आवाज दबाउँदैछ
काठमाडौं, २९ असार । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारले नागरिकका समस्या समाधान गर्नुको साटो बल प्रयोग गरेर आवाज दबाउने प्रयास गरेको आरोप लगाएका छन्। सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो

सुनिल पौडेलविरुद्धको अवैध सम्पत्ति मुद्दामा विशेष अदालतमा सुनुवाइ सुरु
काठमाडौं, २९ असार । नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध दायर गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी भ्रष्टाचार मुद्दाको सुनुवाइ विशेष अदालतमा सुरु भएको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा न्यायाधीश

बागलुङमा घरको पर्खाल भत्किँदा पाँच वर्षीय बालकको मृत्यु
काठमाडौं, २९ असार । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटमा घरको पर्खाल भत्किँदा च्यापिएर पाँच वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा बडिगाड गाउँपालिका–५ का आशिष भण्डारी रहेका छन्। उनी मावलीघर सलामकोटमा

बाढी–पहिरोले देशभरका प्रमुख राजमार्ग प्रभावित, कतै पूर्ण त कतै एकतर्फी सञ्चालन
काठमाडौं, २९ असार । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानका प्रमुख राजमार्ग प्रभावित भएका छन्। सडक अवरुद्ध हुँदा केही स्थानमा यातायात पूर्ण रूपमा ठप्प भएको छ

अमेरिकी आक्रमणपछि इरानको चेतावनी: सहयोग गर्ने खाडी मुलुक पनि निशानामा पर्ने
काठमाडौं, २९ असार । इरानले आफूविरुद्ध हुने कुनै पनि सैन्य कारबाहीमा सहयोग गर्ने खाडी मुलुकहरूलाई प्रत्यक्ष निशाना बनाइने चेतावनी दिएको छ। बीबीसीका अनुसार अमेरिकाले हालै गरेको आक्रमणपछि सोमबार इरानको विदेश

भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
काठमाडौं, २९ असार । आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर

वर्षा र अविरल वर्षापछि ढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध
काठमाडौं, २९ असार । वर्षा र अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको

दोलखाकोमा पहिरोमा परि चार महिने शिशुको मृत्यु, आमा गम्भीर घाइते
काठमाडौं, २९ असार । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार महिने शिशुको मृत्यु भएको छ । उनकी आमा गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना

नेपाली कांग्रेस प्रतिष्ठानद्वारा ६ उपसमितिका संयोजक चयन
काठमाडौं, २८ असार । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले विभिन्न विषयगत ६ वटा उपसमितिका संयोजक चयन गरेको छ। पार्टी उपसभापति तथा प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा बसेको





