एक महिला कीर्तिपुर अस्पताल पछाडिको झाडीमा मृत अवस्थामा
काठमाडौं, १२ कार्तिक । कीर्तिपुरमा एक महिला मृत फेला परेकी छिन् । कीर्तिपुर नगरपालिका–२ कीर्तिपुर अस्पताल पछाडिको झाँडीमा महिलाको शव फेला परेको हो । हाल नाम, थर, वतन नखुलेकी अन्दाजी
युनिलिभर नेपाल, सिटिजन्स बैंक र आँखुखोला जलविद्युतको साधारण सभा आज बस्दै
नेपाल धितोपत्र बजारमा सूचीकृत ३ कम्पनीको वार्षिक साधारण सभा बस्दैछ ।
स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस
काठमाडौं, १२ कार्तिक । न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन
हकप्रद शेयर निष्काशनका लागि एनएलजी इन्स्योरेन्सले तोक्यो बुक क्लोज मिति
एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्रीका लागि बुक क्लोज मिति तय गरेको छ ।
नेपाल लाइफ इन्स्योरेन्सद्वारा लर्निङ म्यानेजमेन्ट सिस्टमको अनावरण
काठमाडौं, १२ कार्तिक । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला)को आज काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच अनावरण गरेको छ
समता घरेलु लघुवित्तको एफपीओ आजदेखि बिक्री खुला
समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि थप सार्वजनिक निष्काशन अर्थात एफपीओ निष्काशन गर्दैछ ।
कोशी प्रदेशका पहाडी भू-भागमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा
काठमाडौं, १२ कार्तिक । देशभर स्थानीय वायु, पश्चिमी वायुका साथै भारतको ओडिशा आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश
इतिहासमा आज
जोन लक १७औं शताब्दीका अंग्रेजी दार्शनिक र चिकित्सक थिए ।
आईसीसी विश्वकप लिग-२ मा नेपाल अमेरिकासँग पराजित
काठमाडौं, १२ कार्तिक । आईसीसी विश्वकप लिग-२ मा नेपाल अमेरिकासँग पराजित भएको छ । डालासमा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल तीन विकेटले पराजित भएको हो । नेपालले दिएको २८७
भारतलाई ट्राइबेकरमा ४-२ ले हराएर फाइनलमा पुग्न सफल, दशरथ रंगशालामा दर्शक खचाखच
काठमाडौं । साफ वुमन्स च्याम्पिनसिप अन्तर्गत आइतबार बेलुका नेपाल र भारतबीच भएको सेमिफाइनल खेल नेपालले भारतलाई ट्राइबेकरमा ४-२ ले हराएर फाइनलमा पुग्न सफल भएको छ । नेपालले अब उपाधिका लागि
कात्तिक, काठमाडौं । साफ वुमन्स च्याम्पियनसिपमा भारतलाई ट्राइब्रेकरमा हराउँदै नेपाल फाइनल प्रवेश गरेको छ ।
साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतको अग्रता, नेपाली गोललाई रेफ्रीले मान्यता नदिएपछि दशरथ रंगशाला तनावग्रस्त
काठमाडौं, ११ कार्तिक । साफ वुमन्स च्याम्पियनसिपको सेमिफाइनल खेलमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ । खेलको ७१ औं मिनेटमा भारतकी संगीता बास्फोरेले गोल गरेकी हुन् ।आज अहिले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा