Jagaran News

नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने

काठमाडौं, २६ असार । नेपालले घरेलु मैदानमा भारतको ‘ए’ टीमसँग टी–२० सिरिज खेल्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपाल र भारतको ‘ए’ टीमबिच ३ खेलको टी–२० सिरिज हुन लागेको

माछाका भुरा वितरणमा भ्रष्टाचार आरोप, कृषि कार्यालयका तत्कालीन प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा

काठमाडौं, २६ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको तत्कालीन जिल्ला कृषि विकास कार्यालयका कार्यालय प्रमुखसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले उनीहरूमाथि ७२ लाख ५९ हजार ९०

नेपालमा लगानी विस्तार गर्न युएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

काठमाडौं, २६ असार । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआई) का निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गरेका छन्।

कोचिङ सेन्टर विवादमा जोडिएका भारतीय नागरिकको मृत्यु प्राकृतिक, प्रहरीद्वारा अनुसन्धान टुंगियो

काठमाडौं, २६ असार । भारतको बिहारस्थित दुई चर्चित कोचिङ सेन्टरबीचको विवादमा जोडिएका भारतीय नागरिक प्रिन्स यादवको विराटनगरमा भएको मृत्युबारे नेपाल प्रहरीले अनुसन्धान टुंग्याएको छ। प्रहरीले उनको मृत्यु शंकास्पद नभई प्राकृतिक

नेप्से  घट्दा कारोबार रकम ६ अर्ब ६८ करोड रुपैयाँ, लघुवित्तको मूल्यमा  वृद्धि

काठमाडौं, २६ असार । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ। परिसूचक १.१३ अंकले घटेर २६००.७८ विन्दुमा बन्द भएको हो। परिसूचकमा सामान्य गिरावट आए

गणेश नेपालीको मृत्यु पछि माइतीघरमा प्रदर्शन, राइडरहरूले उठाए राज्यको संवेदनशीलतामाथि प्रश्न

काठमाडौं, २६ असार । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार निधन भएको छ। उनको निधनपछि आक्रोशित नागरिक, चालक तथा राइडरहरूले काठमाडौंको माइतीघर मण्डलामा

स्टन्टबाजी गर्न होइन, जनताको सेवा गर्न आएको हुँ : गृहमन्त्री गुरुङ

काठमाडौं, २६ असार । गृहमन्त्री सुधन गुरुङले आफू प्रचार वा स्टन्टबाजीका लागि नभई जनताको सेवा गर्न सरकारमा आएको बताएका छन्। शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै गृहमन्त्री गुरुङले संसद्मा

रास्वपा नेतृत्वको सरकार बनेपछि ‘विचित्रका घटना’ भइरहेका छन् : राष्ट्रिय सभा सदस्य विश्वकर्मा

काठमाडौं, २६ असार । राष्ट्रिय सभा सदस्य तुलप्रसाद विश्वकर्माले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकार गठनपछि देशमा ‘विचित्रका घटना’ भइरहेको टिप्पणी गरेका छन्। शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकको आकस्मिक समयमा

सांसदले उठाएका जनसरोकारका विषय समाधान गर्न सरकारको नयाँ संयन्त्र, प्रगति जानकारी फोनबाटै दिइने

काठमाडौं, २६ असार । सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्याको समाधान प्रक्रियालाई प्रभावकारी बनाउन नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ। अब सम्बन्धित मन्त्रालयले समस्या समाधानको प्रगति प्रत्यक्ष रूपमा सम्बन्धित

ऊर्जा क्षेत्र आर्थिक रूपान्तरणको आधार : प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं, २६ असार । प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, औद्योगिकीकरण तथा हरित विकासको प्रमुख आधार भएको बताएका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का पदाधिकारीसँग शुक्रबार

गणेश नेपालीमा आफ्नै प्रतिबिम्ब देखेँ : धुर्मुस

काठमाडौं, २६ असार । हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरेका गणेश नेपालीप्रति सहानुभूति व्यक्त गर्दै आफूले उनमा आफ्नै प्रतिबिम्ब देखेको बताएका छन्। सामाजिक सञ्जालमार्फत धारणा

विराटनगरमा पोखरीमा हाम्फालेका १७ वर्षीय युवकको शव फेला, स्थानीयको प्रदर्शन

काठमाडौं, २६ असार । विराटनगर महानगरपालिका–१८ भेडियारीमा प्रहरीलाई देखेर पोखरीमा हाम्फालेका १७ वर्षीय मञ्जितकुमार यादवको शव शुक्रबार बिहान फेला परेको छ। मोरङ प्रहरीका अनुसार बुधबार बिहान गाँजा तस्करीमा संलग्न समूहलाई