Jagaran News

मौद्रिक नीति सन्तुलित र सकारात्मक : सिबिफिन

काठमाडौं। , २५ असार । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिको स्वागत गरेको छ। परिसंघले मौद्रिक नीतिले

पुँजी बजार सुधारको मार्गचित्र एक साताभित्र ल्याउने धितोपत्र बोर्डको घोषणा

काठमाडौं। , २५ असार । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारमा देखिएका समस्या र लगानीकर्ताबाट प्राप्त गुनासोलाई सम्बोधन गर्न समयबद्ध कार्ययोजनासहितको पुँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने घोषणा गरेको छ। बोर्डले

राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्न विधेयक प्रतिनिधिसभामा

काठमाडौं। , २५ असार । राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत राख्ने व्यवस्था कायम गर्न नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३ प्रतिनिधिसभामा

ट्रम्पको हस्तक्षेपपछि अमेरिकी खेलाडीको प्रतिबन्ध हटाइयो, फिफामाथि छानबिनको माग

काठमाडौं। , २५ असार । विश्वकप फुटबल २०२६ का क्रममा अमेरिकी स्ट्राइकर फोलारिन बालगनमाथि लागेको एक खेलको प्रतिबन्ध फिफाले हटाएपछि विवाद चर्किएको छ। घटनालाई लिएर ७२ जना युरोपेली सांसदहरूले फिफा र

स्पष्ट प्राथमिकताबिनै संविधान संशोधन अघि बढाउन खोजियो : गगन थापा

काठमाडौं। , २५ असार । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारले स्पष्ट प्राथमिकता र समाधान गर्नुपर्ने समस्याको पहिचान नगरी संविधान संशोधनको प्रक्रिया अघि बढाउन खोजेको भन्दै आपत्ति जनाएका छन्। बिहीबार ललितपुरको

भदौ २३–२४ घटनाबारे आयोगको सिफारिस सच्याउन ओलीद्वारा मानव अधिकार आयोगमा निवेदन

काठमाडौं। , २५ असार । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेका घटनासम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस सच्याउन माग गर्दै आयोगमा निवेदन दर्ता गराएका

वर्षापछि इलाममा सडक अवरुद्ध, आपूर्ति सहज बनाउन सांसद नेम्वाङको सरकारको ध्यानाकर्षण

काठमाडौं। , २५ असार । लगातारको वर्षा र विपद्का कारण इलामका विभिन्न क्षेत्रमा सडक सञ्जाल अवरुद्ध भई अत्यावश्यक वस्तुको आपूर्तिमा समस्या भएपछि इलाम–२ का सांसद सुहाङ नेम्वाङले सरकारको ध्यानाकर्षण गराएका छन्।

फैसला कार्यान्वयन न्यायालयको मात्र जिम्मेवारी होइन : मुख्य रजिस्ट्रार पौडेल

काठमाडौं। , २५ असार । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका फैसला कार्यान्वयन न्यायालयको एक्लो प्रयासबाट मात्र सम्भव नहुने बताएका छन्। उनले प्रहरी, मालपोत, स्थानीय तह तथा सम्बन्धित सबै सरोकारवाला

सिरहामा धान प्रशोधन अनियमितता, ८ जनाविरुद्ध मुद्दा

काठमाडौं। , २५ असार । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्तिमा हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिरहाको विष्णुपुर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रविन्द्रकुमार महतसहित आठ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार

त्रिपुरेश्वरमा शरीरमा आगो लगाउने युवकको अवस्था गम्भीर, वीर अस्पतालमा उपचार जारी

काठमाडौं। , २५ असार । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै बिहीबार एक युवकले आफ्नै शरीरमा आगो लगाएका छन्। गम्भीर घाइते भएका उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको प्रहरीले जनाएको

त्रिपुरेश्वरमा शरीरमा आगो लगाउने युवकको अवस्था गम्भीर, वीर अस्पतालमा उपचार जारी

काठमाडौं। , २५ असार । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिकै बिहीबार एक युवकले आफ्नै शरीरमा आगो लगाएका छन्। गम्भीर घाइते भएका उनको वीर अस्पतालको बर्न युनिटमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्तिमा मौनता तोड्न रास्वपालाई राप्रपाको आग्रह

काठमाडौं। , २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्तिबारे मौनता तोड्न सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई आग्रह