रसुवा बाढिपहिरोमा परेका १३ जनालाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइयो
काठमाडौं, १० भदौ । रसुवामा आएको बाढीमा घाइते भएका मध्ये १३ जनालाई उद्धार गरेर उपचारका लागि काठमाडौं ल्याइएको छ ।
उपचारका लागि काठमाडौं ल्याइएकाहरुलाई विभिन्न अस्पतालहरुमा उपचार सुरु गरिएको छ। उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरेर ल्याइएको प्रहरीले जनाएको छ ।
यसरी उद्धार गरेर उपचारका लागि ल्याइएका १३ जनाहरुको सूची यस्ता छन् :



प्रतिक्रिया दिनुहोस्