मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं, १२ भदौं । आज मन्त्रिपरिषद्को बैठक बस्दै छ । रसुवा भोटेकोशी बाढिले मुलुलक नै शोकमा डुबेको र विपत्ति आएको बेला प्रधानमन्त्री बालेन शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११ बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकका एजेन्डाबारे भने केही खुलाइएको छैन । संभवत बाढिपहिरो पीडितलाई उद्धार, राहत र खोजका बारेमा बैठक केन्दीत हुनेछ ।

प्रतिक्रिया दिनुहोस्