
पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश
काठमाडौं, २३ असार। पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै क्वार्टरफाइनलमा

टेरामक्स खरिदमा मोहनबहादुर बस्नेतलाई सफाइ
काठमाडौं, २२ असार । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले

भूमिहीन र सुकुम्बासीको समस्या ५०० दिनभित्र चरणबद्ध रूपमा समाधान गरिने : मन्त्री रावल
काठमाडौंं, २२ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या ५०० दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएकी

सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र सरकारको योजना : सञ्चारमन्त्री डा तिमिल्सिना
काठमाडौंं, २२ असार । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर, व्यावसायिक तथा प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने नीति लिएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा

नेपाल युथ चेम्बरद्वारा अन्तर्कृया कार्यक्रमसहित सदस्यहरुलाई प्रमाण पत्र वितरण
काठमाडौंं, २२ असार । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरले युवा उद्यमशीलता विकास सम्बन्धी अन्तर्कृयासहित सदस्यहरुलाई प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका अवसरमा युवामा लगानी र उद्यमशीलतामार्फत

अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता
काठमाडौंं, २२ असार । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता भएको छ। सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा रहेको अर्थमन्त्रीको कार्यकक्षमा उहाँहरूबिच भेटवार्ता भएको हो। भेटमा अर्थमन्त्री

दया फाउन्डेसनद्वारा “मानवताका जरा: संस्कृति र परम्पराको उत्सव” कार्यक्रम सम्पन्न
काठमाडौं, २२ असार । ए तपेस्ट्री अफ नेपाली कल्चर एण्ड हेरिटेजू शीर्षकमा नेपाली मौलिक संस्कृति, परम्परा तथा सम्पदाको संरक्षण, प्रवर्द्धन र नयाँ पुस्तामा सांस्कृतिक चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ एक

कांग्रेस संस्थापन इतर पक्षद्वारा सम्पर्क कार्यालय स्थापना, महाधिवेशन तयारी सुरु
काठमाडौंं, २२ असार । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउन काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ। कार्यालय उद्घाटनसँगै १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको बैठक पनि

देउवा पक्षको छुट्टै सम्पर्क कार्यालय सञ्चालन, पार्टी एकता र महाधिवेशनबारे छलफल
काठमाडौंं, २२ असार । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले चुनदेवीमा पार्टी सम्पर्क कार्यालय सञ्चालनमा ल्याउँदै संगठनात्मक गतिविधि र पार्टीको समसामयिक अवस्थाबारे छलफल सुरु गरेको छ। सोमबार आयोजित छलफलमा

झापा भ्रमणमा गृहमन्त्री, सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रको निरीक्षण
काठमाडौंं, २२ असार । गृहमन्त्री सुदन गुरुङ सीमा सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमावर्ती क्षेत्रको अवस्था बुझ्ने तथा जङ्गली हात्तीबाट प्रभावित क्षेत्रको निरीक्षण गर्ने उद्देश्यले झापा भ्रमणमा रहेका छन्। आइतबार

हालान्डको दुई गोलमा नर्वे ऐतिहासिक जितसहित क्वार्टरफाइनलमा
काठमाडौंं, २२ असार । फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ को खेलमा नर्वेले पाँच पटकको विश्व च्याम्पियन ब्राजिलियन राष्ट्रिय फुटबल टोली लाई २–१ ले पराजित गर्दै पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश

सगरमाथा आरोहणअघि ७ हजार मिटर माथिका हिमाल चढ्नुपर्ने प्रावधान ल्याउने तयारी
काठमाडौंं, २२ असार । सरकारले सगरमाथा आरोहणका लागि नयाँ प्रावधान ल्याउने तयारी गरेको छ। जसअनुसार अब सिधै सगरमाथा चढ्न नपाइने व्यवस्था गर्न लागिएको छ। सोमबार राष्ट्रियसभा बैठकमा संस्कृति, पर्यटन तथा

