आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल लगियो

कातीठमाडौं, २३ भदौ। काठमााडौं माइतीघरमा आत्मदाहको प्रयास गरेकी महिलालाई उपचारका लागि वीर अस्पताल लगिएको छ ।

काठमाडौंको माइतीघरमा आफ्नै शरीमा आगो लगाएकी लक्ष्मीदेवी बस्नेतलाई उपचारका लागि वीर अस्पताल लगिएको हो ।

जेन(जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आयोजित दीप प्रज्वलन कार्यक्रमका क्रमममा ती महिलाले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेकी हुन् । शरीरमा आगो लगाउनेबित्तिकै उनको शरिमा आगो भिाई उनलाई प्रहरीले वीर अस्पताल लगेका थिए ।
उनको अवस्थाको बारेमा चिकित्सकहरुले केहि जानकाीरी दिएका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्