
एमालेका सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासल बोलाइयो, अध्यक्ष ओलीले सम्बोधन गर्ने
काठमाडौं, १२ चैत । नेकपा एमालेका सांसदहरुलाई केन्द्रीय मूख्यालय च्यासल बोलाइएको छ । प्रतिनिधि सभाका सदस्यहरुलाई शपथ लिए लगत्तै च्यासल आउन निर्देशन दिइएको छ । ‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका

मातृभाषामा शपथ लिने सांसदंहरूको सङ्ख्या ६३ पुग्यो
काठमाडौं, १२ चैत । मातृभाषामा शपथ लिने प्रतिनिधि सभा सदस्य (सांसदं) हरूको सङ्ख्या ६३ पुगेको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा

पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य वृद्धि
काठमाडौं, १२ चैत। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार ९आज० राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँ मूल्य बढाएको

आज चैते दशैं दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं, १२ चैत। प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दसैँ पर्व आज घर(घरमा नव दुर्गा भगवतीको पूजा आराधना गरी मनाइँदैछ । वर्षमा चार नवरात्र पर्छन् । आसाढ र

यस्तो छ, आजका लागि विदेशी मुद्राको विनिमयदर, मेरिकी डलरको भाउ बढ्यो
काठमाडौं, १२ चैत। नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको भाउ बढेको छ। निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ

चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना
काठमाडौं, १२ चैत। हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभाग तथा बागमती

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक आज बस्दै, बालेनलाई संसदीय दलको नेता छान्ने
काठमाडौं, १२ चैत। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । सो बैठक लगत्तै संसदीय दलको बैठक बस्ने कार्यसूची छ । रास्वपाले संसदीय दलको नेता छनोट

प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज २ बजे बजे
काठमाडौं, १२ चैत। गत फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यहरुको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ । शपथ ग्रहण कार्यक्रम आज दिउँसो २ बजे बजे हुने छ

इनिशाको सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष, प्रेमी विरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान सम्बन्धी मुद्दा
काठमाडौं, ११ चैत । बलात्कारपछि हत्या गरिएको भनिएकी १६ वर्षीया इनिशा विकको घटनामा सुर्खेत प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस गरेको छ । जसमा इनिशाको सामूहिक बलात्कार नभएको निष्कर्ष

कांग्रेसको १५ औं महाधिवेशन असोजको १६ गतेदेखि १९ गतेसम्म
काठमाडौं, ११ चैत । नेपाली कांग्रेसको १५ औं महाधिवेशन असोजमा हुने भएको छ। असोज १६ गतेदेखि १९ गतेसम्म नियमित महाधिवेशन गर्ने निर्णय आजको केन्द्रीय कार्यसमिति बैठकले गरेको हो। ‘केन्द्रीय महाधिवेशन

तीन वटा फर्मलाई नगद जरिवाना सहित कारवाही
काठमाडौं, ११ चैत । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा फर्मलाई नगद जरिवाना गरेको छ। स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि ती फर्महरुलाई कारबाही गरिएको हो । विभागका अनुसार

बालेन शाहले चैत १३ गते शुक्रबार मध्याह्न १२:३४ मा प्रधानमन्त्रीको शपथ लिने
काठमााडौं, ११ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ भव्य हुने भएको छ । उनले शुक्रबार मध्याह्न १२ः३४ बजे प्रधानमन्त्रीको पद



