Jagaran News

दुर्गा प्रसाईँको घरकाे गेटमा प्रहरी परिचालन, किन पक्रेन ?

काठमाडौं, ३० साउन। व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा शनिबार पनि प्रहरी पुगेको छ । पटकपटक समातिदै र छुट्दै आएका व्यवसायी दुर्गा प्रसाईंको भक्तपुरस्थित घरमा शनिबार पनि प्रहरी पुगेको छ ।

पार्टी विभाजनको पक्षमा छ छैन: डा. शशांक

काठमाडौं, ३० साउन। नेपाली कांग्रेसको नेता डा. शशांक कोइरालाले १५ औँ महाधिवेशन पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा हुने दाबी गरेका छन्। राष्ट्रिय भेलास्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै आफू पार्टी विभाजनको पक्षमा नरहेको

कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज तिवेदनहरु  पेश 

काठमाडौं, ३० साउन । हिजोबाट सुरु भएको नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेला आज पनि जारी छ । काठमाडौंको सुकेधारास्थित मिराकल प्यालेसमा जारी राष्ट्रिय भेलामा आजबाट बन्दसत्र सुरु भएको छ

इन्डोनेसिया फ्लोरेस टापुमा बिहानै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामी आउने चेतावनी

काठमाडौं, ३० साउन । पछिले समय भूकम्प जाने क्रम छ । आज इन्डोनेसियाको पूर्वी क्षेत्रमा पर्ने फ्लोरेस टापुमा बिहानै ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि सुनामी आउने चेतावनी जारी

नुवाकोटको थानाभन्ज्याङमा बस र इभी भ्यान दुर्घटना अपडेटः २ जनाको मृत्यु , ३ जना घाईते

काठमाडौं, ३० साउन । नुवाकोटको थानाभन्ज्याङमा बस र इभी भ्यान दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी

नुवाकोटको थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खस्यो

काठमाडौं, ३० साउन । नुवाकोटको शिवपुरी गाउँपालिका७ थानाभञ्ज्याङमा एउटा बस र इभी भ्यान भिरबाट खसेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार टोखा–छहरे सडकखण्डमा काठमाडौं–दुप्चेश्वरतर्फ जाँदै गरेको बा.प्र.०८–१ ख ००५२

कारागार ऐन संशोधन र व्यवस्थापनमा सुधार गर्छौं गृहमन्त्री गुरुङ

काठमाडौं, २९ साउन ।गृहमन्त्री सुधन गुरुङले विद्यमान कारागार ऐनलाई समयसापेक्ष बनाउन सरकारले संशोधनको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार संघीय संसद्को कानुन, न्याय तथा मानव अधिकार समितिको

लघुवित्तमा बहु–बैंकिङ नियन्त्रणः रणनीति र व्यवहारिक समाधान

प्रमोदकुमार घिमिरे: लघुवित्त क्षेत्रमा बहु–बैंकिङको समस्या केवल कर्जाको मात्र होइन, संस्थागत अनुशासन, सदस्यको व्यवहार र नीतिगत कार्यान्वयनसँग गहिरो रूपमा जोडिएको संरचनात्मक चुनौती हो । सदस्यमा उद्यमशीलता विकास र पर्याप्त वित्तीय

कांग्रेसको आधिकारिकता अहिले जहाँ छ त्यहाँ आत्मा छैन, शरीर मात्रै : नेता डा. महत

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सर्वोच्चबाट पुनरावलोकन गर्न समय लाग्ने भएकाले अझै एकताको पक्षमा रहेको बताएका छन्। इतर पक्षको भेलालाई सम्बोधन गर्दै आफूहरूले विभाजन चाहेको भनेर

जापानमा अति भारी वर्षा, चारको मृत्यु

२९ साउन, टोकियो (राससरएएफपी) ।पूर्वी जापानमा भारी वर्षापछि बाढी र पहिरोका कारण कम्तीमा चार जनाको मृत्यु भएको छ भने हजारौँ यात्रु नरिता विमानस्थलमा रातभर अलपत्र परेका छन् । सडक तथा

सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट

काठमाडौं, २९ साउन । नेपाली बजारमा सुन र चाँदी दुवै धातुको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला चार हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला ९० रुपैयाँले घटेको हो।

सिटिजन लाइफ इन्स्योरेन्सको खुद नाफा उल्लेख्य बढ्यो, ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा 

काठमााडौं , २९ साउन । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा उल्लेख्य बढेको छ । कम्पनीको